प्रधानमन्त्री कपको उपाधिका लागि आज एपीएफ र पुलिसबीच कडा प्रतिस्पर्धा हुँदै
काठमाडौँ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको आज (बुधबार) हुने फाइनल खेलमा उपाधिका लागि विभागीय टोली एपीएफ क्लब र नेपाल पुलिस क्लब कीर्तिपुरस्थित टियु मैदानमा भिड्दैछन् । प्रतियोगिताको सेमिफाइनलमा पुलिसले...