• ३१ श्रावण २०८३, आईतवार / Aug 16, 2026
युनिकोड
Kailashkhabar.com
Kailashkhabar.com
  • ३१ श्रावण २०८३, आईतवार
  • युनिकोड
  • गृहपृष्ठ
  • समाचार
  • विचार/ब्लग
  • सूचना प्रविधि
  • जीवनशैली
  • मनाेरन्जन
  • अपराध-अनुसन्धान
  • खेलकुद
  • EN
  • अन्य
    • काेशी
    • मदेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
भर्खरै : Sorry, your browser does not support inline SVG.
कर्णाली नदीमा जलसतह सतर्कता तहभन्दा माथि, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता | इरानको दाबी : आफ्ना तीन लडाकु पाइलट कतारको हिरासतमा | जाजरकोटको भेरी पहिरोमा आमा-छोरा मृत फेला | ओलीको बालेन लक्षित टिप्पणी : मादल बजाउन नजान्नेलाई दिँदा संगीत निस्कँदैन | कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने |
तपाईं यहाँ हुनुहुन्छ : गृहपृष्ठ › खेलकुद
  • खेल तालिका सार्वजनिक, नेपाल समुह बी मा image

    खेल तालिका सार्वजनिक, नेपाल समुह बी मा

    कार्तिक २४, २०८१
    काठमाडौं । एसियान क्रिकेट काउन्सिल ९एसिसी० ले यू(१९ एसिया कपको खेल तालिका सार्वजनिक गरको छ । एसिसीले जारी गरेको प्रतियोगिताको खेल तालिका अनुसार मंसिर १४ देखि २३ गतेसम्म ९...
  • क्रस कन्ट्री दौडमा ६४ चिनियाँको बेजोड प्रस्तुती image

    क्रस कन्ट्री दौडमा ६४ चिनियाँको बेजोड प्रस्तुती

    कार्तिक २४, २०८१
    पोखरा । पोखरामा सुरु भएको अन्तर्राष्ट्रिय क्रस कन्ट्री पर्वतीय दौडमा ६४ चिनियाँ धावकसहित १२०० बढी सहभागी भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे र चिनियाँ राजदूत...
  • आईसीसी विश्वकप लिगमा अमेरिकासँग ३७ रनले पराजित image

    आईसीसी विश्वकप लिगमा अमेरिकासँग ३७ रनले पराजित

    कार्तिक १८, २०८१
    काठमाडौं । नेपाल आईसीसी विश्वकप लिग(२ त्रिकोणात्मक सिरिजमा अमेरिकासँग ३७ रनले पराजित भएको छ । यसअघि पहिलो खेलमा नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको थियो । अमेरिकाको डालसस्थित ग्राण्ड...
  • अष्ट्रेलियालाई हराउँदै नेपाल क्वाटरफाइनलमा image

    अष्ट्रेलियालाई हराउँदै नेपाल क्वाटरफाइनलमा

    कार्तिक १७, २०८१
    काठमाडौं । हङकङमा जारी हङकङ इन्टरनेसनल सिक्सेसमा नेपालले अष्ट्रेलियालाई पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले अष्ट्रेलियालाई ११ रनले पराजित गरेको हो । ११२ रनको लक्ष्य...
  • नेपालको विजयी सुरुवात image

    नेपालको विजयी सुरुवात

    कार्तिक १६, २०८१
    काठमाडौं ।इंग्ल्याण्डविरुद्ध नेपालले शानदार जीत निकालेको छ । शुक्रबार बिहान भएको द हङकङ सिक्सेसको पहिलो खेलमा इंग्ल्याण्डविरुद्ध नेपाल ६ विकेटले विजयी भएको हो । नेपालले हङकङ सिक्सेसको पहिलो खेलमा...
  • बंगलादेशले उचाल्यो साफ महिला च्याम्पियनसिपको उपाधि image

    बंगलादेशले उचाल्यो साफ महिला च्याम्पियनसिपको उपाधि

    कार्तिक १४, २०८१
    काठमाडौँ । बंगलादेशले साफ महिला च्याम्पियनसिप २०२४ को उपाधि उचालेको छ। खेलको ८०औँ मिनेटमा बंगलादेशका रितु चक्माले नेपालविरुद्ध निर्णायक गोल गरिन् बुधवार दशरथ रंगशालामा भएको फाइनलमा बंगलादेशले नेपाललाई २–१...
  • देउसी भैलो रनिङ्ग शिल्डको उपाधी सरस्वती माविलाई image

    देउसी भैलो रनिङ्ग शिल्डको उपाधी सरस्वती माविलाई

    कार्तिक १४, २०८१
    भक्तपुर । हिन्दु नेपालीहरुको दोस्रो ठुलो पर्व तिहारको छुट्टै रौनक छ । दीपावली समेत भनिने यस पर्वको मुख्य आकर्षण भनेकै देउसी र भैलो खेल्ने परम्परा हो । भक्तपुर नगरपालिका...
  • उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै, हौसला प्रदान गर्न प्रधानमन्त्री रंगशाला जादै image

    उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै, हौसला प्रदान गर्न प्रधानमन्त्री रंगशाला जादै

    कार्तिक १४, २०८१
    काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२४ को उपाधिका लागि आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदै छ । साँझ साढे ६ बजे हुने फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली...
  • विश्वकप पुरुष क्रिकेट लिग–२ मा नेपालसँग स्कटल्याण्ड पराजित image

    विश्वकप पुरुष क्रिकेट लिग–२ मा नेपालसँग स्कटल्याण्ड पराजित

    कार्तिक १४, २०८१
    काठमाडौं । नेपालले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग २ शृङ्खलाअन्तर्गत आज सम्पन्न एकदिवसीय खेलमा स्कटल्याण्डलाई पाँच विकेटले पराजित गरेको छ । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा टस हारेर पहिलो...
  • अहिले नेपाल स्कटल्याण्डसँग खेल्दै image

    अहिले नेपाल स्कटल्याण्डसँग खेल्दै

    कार्तिक १३, २०८१
    काठमाडौं । अमेरिकामा जारी आइसिसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक सिरिजअन्तर्गत आज नेपालले आफ्नो दोस्रो खेलमा स्कटल्याण्डको सामना गर्दैछ । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा आज राति हुने खेलमा...
  • दोस्रो अन्तराष्ट्रिय आमन्त्रित भेट्रान फुटबल प्रतियोगिता हुँदै image

    दोस्रो अन्तराष्ट्रिय आमन्त्रित भेट्रान फुटबल प्रतियोगिता हुँदै

    कार्तिक १३, २०८१
    धनकुटा । चौबिसे गाउँपालिकामा गत वर्षदेखि शुरु भएको अन्तराष्ट्रिय आमन्त्रण हाम्रो राजारानी पुरुष भेट्रान फुटवल प्रतियोगिताको दोस्रो संस्करण आउने कार्तिक २७ गतेबाट शुरु हुने भएको छ । आयोजक संस्था...
  • भारत माथि नेपालको सानदार जित, नेपाली खेलाडीलाई बधाईको ओइरो image

    भारत माथि नेपालको सानदार जित, नेपाली खेलाडीलाई बधाईको ओइरो

    कार्तिक १२, २०८१
    काठमाडौं । साफ महिला च्याम्पियनशिप फुटबलको नेपाल फाइनलमा प्रवेश गरेको छ । ४–२ ले भारतलाई पराजित गर्दै नेपालको सानदार जित भएको हो । नेपालकी सब्स्टिच्युट गोलकिपरले २ वटा गोल...
  • नेपालको लगातार दोस्रो हार image

    नेपालको लगातार दोस्रो हार

    कार्तिक १०, २०८१
    काठमाडौं । एएफसी यु १७ एसियन कप छनोटमा नेपालको लगातार दोस्रो हार व्यहोरेको छ । समूह एफ अन्तर्गत भएको आफ्नो दोस्रो खेलमा नेपाल कतारसँग ५–० ले पराजित भएको हो...
  • साफ वुमन्स च्याम्पियनसिपमा नेपालको बलियो उपस्थिति image

    साफ वुमन्स च्याम्पियनसिपमा नेपालको बलियो उपस्थिति

    कार्तिक ८, २०८१
    काठमाडौं । साफ वुमन्स च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणको अन्तिम दुई खेल आज हुँदैछ । यस च्याम्पियनसिपमा नेपालको बलियो उपस्थिति रहेको छ । आज समूह बी मा रहेको घरेलु...
  • अमेरिकालाई ८ विकेटले हराउँदै टी–२० आई सिरिज नेपालको कब्जामा image

    अमेरिकालाई ८ विकेटले हराउँदै टी–२० आई सिरिज नेपालको कब्जामा

    कार्तिक ५, २०८१
    काठमाडौं । टी–२० आई सिरिजमा अमेरिकालाई नेपालले क्लीन स्वीप गरेको छ। सोमबार अमेरिकाको डालासमा भएको टी–२० शृंखलाको तेस्रो खेलमा घरेलु टोली अमेरिकालाई ८ विकेटले पराजित गर्दै नेपालले कब्जा जमाएको...
  • नेपालले अमेरिकालाई दियो १७१ रनको विस्फोटक ब्याटिङ image

    नेपालले अमेरिकालाई दियो १७१ रनको विस्फोटक ब्याटिङ

    कार्तिक ४, २०८१
    काठमाडौं । टी २० आई सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले अमेरिकाविरुद्ध १७१ रनको विस्फोटक लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धातिर २० ओभरमा ६ विकेट...
  • <
  • 1
  • 2
  • 3
  • 4
  • 5
  • 6
  • 7
  • 8
  • …
  • 37
  • >

Kusum Electricals 2081-01-01

Kailashkhabar.com

सूचना विभाग दर्ता नं: १७७५/०७६-७७

  • प्रमुख सम्पादक

    डा. कृपा राम बिश्वकर्मा

  • सम्पादक

    रक्तिम दैलेखी

  • संस्थापक

    बिनोद कुमार बिश्वकर्मा

Quick link

    • समाचार
    • विचार/ब्लग
    • सूचना प्रविधि
    • जीवनशैली
    • मनाेरन्जन
    • खेलकुद
    • प्रवास
    • याैन स्वास्थ्य
    • कैलाश फोकस
    • अपराध-अनुसन्धान

Contact Info

  • Address

    Kathmandu-32, Tinkune, Kathmandu

  • Email

    info.kailashkhabar@gmail.com

© 2020 Kailash Khabar. All right reserved. Developed by Kailash Technical Support