भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

दिपावलीमा मुलुकभर आपराधिक घटना सामान्यः नेपाल प्रहरी

दिपावलीमा मुलुकभर आपराधिक घटना सामान्यः नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले तिहारमा सामान्य केही घटना बाहेक देशभरमा आपराधिक घटना सामान्य रहेको जनाएको छ । तिहारमा विगतको तुलनामा कम आपराधिक घटना भएका केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतले जानकारी दिए । प्रहरीका अनुसार सडक दुर्घटना पहिले भन्दा केही बढेका छन् । केही दिनभित्रै त्यसको यकिन तथ्याङक सार्वजनिक गरिनेछ ।

उनले भने, ‘ समग्रमा यो तिहारभर आपराधिक घटना सन्तोषजनक नै रहे । केही स्थानमा छिठफुट घटना भए । तर विगतमा जस्तो ठूलो ‘ग्याङ फाइट’ भएको देखिदैन् । यो अवधिभर सडक दुर्घटना चाँही केही बढेको अनुमान गरिएको छ। ’ विगतका वर्षमा भन्दा यसवर्ष बढी जुवा तास खेल्ने पक्राउ परेका छन् भने दीपावलीको अवधिमा केही ठूला आगलागीका घटना पनि भएका छन् ।

 


Thali Mobile Pvt.Ltd.