भर्खरै : Sorry, your browser does not support inline SVG.

व्युटी थेरापिष्ट सुशिला थापाको अभिन रहेको  रेखा पौडेलको तीज गीत सार्वजकि 

व्युटी थेरापिष्ट सुशिला थापाको अभिन रहेको  रेखा पौडेलको तीज गीत सार्वजकि 

२०७७ साउन २० । हिन्दू नेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा नेपाली संगीत बजारमा ख्यातिप्राप्त व्युटी एक्सपर्ट तथा व्युटी थेरापिष्ट सुशिला थापाको अभिनयमा सङ्गीतकार रेखा पौडेलको स्वर तथा सङ्गीतमा सजिएको ‘नाचौंन नाचौंन’ तीज गीत सार्वजनिक भएको छ ।

गीतमा सुशिला थापा  र नितु कोइरालाको अभिनय रहेको छ । म्युजिक भिडियोको कोरियोग्राफी ओम श्रेष्ठको रहेको गीतमा डा. कृष्णहरी बरालको रचना र बरिष्ठ संगीत संयोजक कमल सौरागको सङ्गीत संयोजन रहेको छ ।

सन्तोष तिमिल्सिनाको छायांकन रहेको गीतमा कुमार राना मगरले मिक्सिङ तथा मास्टरिङ गरेका हुन । गीतको भिडियोमा अभिनेत्री तथा मोडल नीतु कोइराला तथा मोडल सुशिला थापाको वेजोड अभिनय रहेको छ ।

भिडयो हेर्नुहोस्………

 

 


Thali Mobile Pvt.Ltd.