भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

काजलको सातफेरो

काजलको सातफेरो

एजेन्सी । अभिनेत्री काजल अग्रवाल अक्टोबर ३० मा गौतम किचलुसँग सातफेरो लिँएकीछिन् । उनी यतिबेला विवाहका विभिन्न काममा व्यस्त छिन् । उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा विवाहको विषय लिएर तस्बिर सेयर गरेकी थिइन् ।

गौतम इन्टेरियर डिजाइनर हुन् । ३५ वर्षीया काजलले हिन्दी फिल्म ‘क्यों हो गया न’ बाट डेब्यु गरेकी थिइन् । सन् २००९ मा आएको तेलुगू फिल्म ‘मगधीरा’ ले उनको करियरलाई उचाईमा पुर्याइदियो ।

 


Thali Mobile Pvt.Ltd.