भर्खरै : Sorry, your browser does not support inline SVG.
कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा | काठमाडौँका होटेल–रेस्टुरेन्टमा जथाभाबी हुक्का र चुरोट पिउन रोक, उल्लङ्घन गरे कडा कारबाही | घुस लिएको आरोपमा भेटेरिनरी अस्पतालका प्रमुख र चालकविरुद्ध भ्रष्टाचार मुद्दा | ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमको ‘क्विक रेस्पोन्स टिम’ गठन | राष्ट्रिय कृषि नीति २०८३ जारी, किसानको आयवृद्धिदेखि कृषि उत्पादनको ‘ब्रान्डिङ’ सम्म प्राथमिकता | मन्त्रिपरिषद्का निर्णय : लगानी बोर्डमा याङ्की उक्याब सीईओ, सुनसरी–सिरहा घटनाका पीडितलाई राहत | सितामढीबाट पक्राउ परेका सर्लाहीका दुई किसान रिहा | रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु |

गृहमन्त्री थापासहितको टोली बाजुरामा

गृहमन्त्री थापासहितको टोली बाजुरामा

२ भदौ २०७७, देबराजप पाध्याय, बाजुरा ।  बाजुराका बाढि पीडितको अवसथा बुझ्न गृहमन्त्री रामबहादुर थापासहितको टोली बाजुरा पुगेको छ । बाजुरा जिल्लाका बाढि पीडितहरको अवसथा बुझ्न गृहमनत्री सहितको टोली नुगमन गर्न मंगलबार बाजुरा पुगेको हो । गृहमन्त्री थापासँगै नेकपा सूदुरपश्चिम प्रदेश अध्यक्ष कर्र्णथापा, प्रतिनिधि सभाका सदस्य लालबहादुर थापा, सूदुरपश्चि प्रदेश सरकारका आन्तरीक मामिला मन्त्री प्रकाश शाह लगायतको टोली बाजुरा पुगेको हो ।

नेपाली सेनोको हेलिकप्टरमाबाजुरा पुगेका गृहमन्त्री थापा गौमुल गाउँपालिकाको सिममा पुगेर बाढि र पहिरो पिडितहरूलाइ राहत साम्रगी बितरण समेत गरेको छ । राहत बितरण गर्दै गृहमन्त्री थापाले जनताको साथमा आफु सधै रहीरहने बताए । उनले बाढि पीडितहरुको पिडामा मलम लगनउने काममा लागिरहने बताए ।

गृहमन्त्रीको टोलिले बाजुराको गौमुल गाँउपालिकाको सिम, बडिमालिका नगरपालिका ४ घागर, बुढिगंगा नगरपालिकाको ताप्रिसेरा र साँफे मार्तडी सडक खण्डको अनुगमन गरेको छ । साउन २५ गते राति बुढीगंगा नदिमाआएको बाढी पहिरोले बडिमालिका नगरपालिका, गौमुलगाउपालिका र बुढीगंगा नगरपालिकाकानदिछेउकाबासिन्दाका घरहरु बगाएर बिस्थापीत भएका थिए । अबिरल बर्षासँगै बुढिगंगा नदिमाआएको बाढिले साफे मार्तडी सडक पर्ने जडाङ्गाको बेलीब्रिजबगाएको छ ।

 


Thali Mobile Pvt.Ltd.