भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

टिका थापेर घर फर्कने क्रममा लडेर मृत्यु

टिका थापेर घर फर्कने क्रममा लडेर मृत्यु

खोटाङ । ससुरालीबाट टिका थापेर घर फर्कनेक्रममा एक जनाको मृत्यु भएको छ । खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित ससुराली घरमा टिका लगाएर घर फर्कनेक्रममा संखुवासभाको चैनपुर नगरपालिका–८ चैनपुरका ४९ वर्षीय लेखबहादुर राउतको भीरबाट लडेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालका अनुसार भीरबाट करिब ५० मिटर तल खसेर मृत्यु भएको हो । पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल पु¥याइएको छ । मादक पदार्थ सेवन गरेर भीरबाट लडेको अनुमान गरिएको छ ।

घट्नाका विषयमा थप अनुसन्धान अघि बढाइएको डिएसपी लम्सालले बताए ।

 


Thali Mobile Pvt.Ltd.