भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

देउवाका कारण काग्रेस संकटमा परेकाेले महाधिवेशनबाट विकल्प खोज्ने रामचद्रकाे दावी

देउवाका कारण काग्रेस संकटमा परेकाेले महाधिवेशनबाट विकल्प खोज्ने रामचद्रकाे दावी

२८ साउन २०७७ काठमाडौं । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाको विकल्प खोज्न लागेको बताएका छन् ।

देउवाले विधानलाई समेत मिचिरहेको भन्दै विधान मिच्दा बहादुर ठान्नु देउवाको मुर्खता रहेको बताए । बुधबार वरिष्ठ नेता पौडेलले नेपाली काग्रेस देउवाका कारण पछि परेको र प्रजातान्त्रिक हो कि होइन भन्‍ने खतरा बढेको बताए ।

देउवाले प्रजातन्त्र, लोकतन्त्रलाई अत्यन्त ठूलो घात गरेकोले महाधिवेशन समयमै गर्न नसके पार्टी संकटमा पर्ने जिकिर समेत गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.