भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

दाेस्राे संविधान संसोधन विधेयक दुइतिहाइ बढी मतले पारित (हेर्नुहाेस भिडियाे)

दाेस्राे संविधान संसोधन विधेयक दुइतिहाइ बढी मतले पारित (हेर्नुहाेस भिडियाे)

३१ जेठ २०७७ शनिवार काठमाण्डौं । लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयक संसदबाट दुइतिहाइ बहुमतले पारित भएको छ ।

व्यापक सैद्धान्तिक छलफल पछि यो विधेयक पारित भएको हो । बैठकको सुरुमै सभामुख अग्नि सापकोटाले समाजवादी पार्टीकी सांसद सरिता गिरीको संशोधन आफूले अस्वीकृत गरेको जानकारी गराएका थिए । २५८ मत हुन्छ भन्ने पक्षमा र हुन्न भन्ने पक्षमा शुन्य मत खसेकाे थियाे ।

हेर्नुहाेस भिडियाे…

 


Thali Mobile Pvt.Ltd.