जापान । छुरा प्रहार गरी हत्या गरेको अभियोगमा एक जापानीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । केयर होममा १९ जना अशक्त व्यक्तिलाई छुरा प्रहार गरी हत्या गरेको अभियोगमा सातोशी नामका व्यक्ति लाई यस्तो सजाय सुनाइएको हो ।
सन् २०१६ मा योकोहामा नगरमा भएको उक्त घटना जापानको इतिहास मै दर्दनाक भएको बताईएको छ । जापानमा झुण्ड्याएर मृत्युदण्ड दिइने प्रचलन अनुसार उनलाई यस्तो फैसला सुनाईएको संचारमाध्यमले जनाएका छन् ।
केयर होममा रहेका अशक्त व्यक्तिलाई अन्धाधुन्ध चक्कु प्रहार गरेका उनको आक्रमणबाट २६ जना घाइते भएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौँ, १ असार । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले शनिबार एक भिडियो सन्देशमार्फत अमेरिकी जनतालाई सम्बोधन गर्दै इजरायलको हालको कारबाहीलाई समर्थन गर्न अपिल गरेका छन्। भिडियोको सुरुआतमा उनले पूर्व राष्ट्रपति...
मस्को, ३१ जेठ । रुसले युद्धमा मारिएका १,२०० जना युक्रेनी सैनिकहरूको शव कीएभलाई फिर्ता गरेको छ। यो तीन वर्षभन्दा बढी समयदेखि जारी युद्धपछिको सबैभन्दा ठूलो शव फिर्ता प्रक्रिया मध्ये...
एजेन्सी, ३० जेठ । इजरायलले गरेको आक्रमणमा इरानको रेभोल्युसनरी गार्डका प्रमुख हुसैन सलामीको मृत्यु भएको इरानी अधिकारीहरूले पुष्टि गरेका छन्। केही दिनयता जारी तनावपछि इजरायलले इरानमाथि आक्रमण सुरु गरेको...
काठमाडौँ, २९ जेठ । मध्यपूर्वमा सुरक्षा जोखिम तीव्र बनेसँगै इराकस्थित अमेरिकी दूतावासका कर्मचारीलाई सुरक्षित स्थलतर्फ सार्ने प्रक्रिया अमेरिका सरकारले सुरु गरेको छ। पछिल्लो समय इजरायल र इरानबीच द्वन्द्व चर्किंदै...