भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

दर्ज्यानी चिन्ह प्रदान

दर्ज्यानी चिन्ह प्रदान

३० साउन २०७७ । सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले दर्ज्यानी चिन्ह प्रदान गगर्नुभएको छ । शुक्रबार मन्त्रीपरिषद्को निर्णयअनुसार उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी विज्ञान देव पाण्डेलाई जंगी अड्डामा आयोजित एक विशेष कार्यक्रमकाबीच प्रधानसेनापति थापाले उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

कार्यक्रममा नेपाली सेनाका रथीहरु तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।

उपरथी दर्जामा पदोन्नति भएका उपरथी विज्ञान देव पाण्डेलाई श्री उत्तर पश्चिम पृतना हेडक्वार्टरको पृतनापतिको जिम्मेवारी समेत दिइएको छ ।

 


Thali Mobile Pvt.Ltd.