घ्याम्पेडाँडा दुर्घटनामा चारजना घाइते, एकको अवस्था गम्भीर
भक्तपुर । सूर्यविनायक नगरपालिकाको घ्याम्पेडाडा जाने बाटोमा दुर्घटना भएको छ । सूर्यविनायक नगरपालिका ८ गणेश मन्दिर नजिकै घ्याम्पेडाडा जाने बाटोमा सूर्यविनायकतर्फ आउदै गरेको मोटरसाइकल र विपरित दिशातर्फ जाँंदै गरेको...