आफ्नै स्वामित्वमा फार्मेसी सञ्चालन नगर्ने अस्पताललाई कारबाही
काठमाडौं । अस्पताले परिसरभित्र आफ्नै स्वामित्वमा फार्मेसी नगराए स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कारबाही गर्ने जनाएको छ । अस्पताललाई एक महिनाभित्र फार्मेसी सञ्चालन गर्न निर्देशन दिदै मन्त्रालयले सरकारी, निजी, गैरसरकारी,...