७ आश्विन २०८३, बुधबार /
Sep 23, 2026
युनिकोड
७ आश्विन २०८३, बुधबार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
कोहलपुरमा सट्टेबाजी खेलाएको आरोपमा ४२ जना पक्राउ
|
स्वास्थ्यकर्मीमाथि आक्रमण गरे ५ वर्षसम्म कैदको प्रस्ताव
|
इरानमाथि ट्रम्पको कडा चेतावनीपछि चर्कियो विरोध
|
असोज ८ देखि १२ गतेसम्म बाढी–पहिरोको जोखिम, राति यात्रा नगर्न आग्रह
|
बाढीले ऊर्जा क्षेत्रमा ठूलो क्षति, ८ सयभन्दा बढी सम्पर्कविहीन
|
हिउँदमा लोडसेडिङ हुन नदिन विद्युत् प्राधिकरणको तयारी तीव्र
|
मौसममा फेरि बदली : कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
|
गुटेरेसको चेतावनी : जलवायु संकटको मार नेपालजस्ता कमजोर देशमा, धनी राष्ट्रले न्याय दिनैपर्छ
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
कैलाश फोकस
जिप्रका धादिङका नायव सुब्बासहित पाँच जना पक्राउ
आश्विन १०, २०८१
काठमाडौं । एक चिनिया युवकलाई नेपाली नागरिकता दिएको आरोपमा प्रहरीले जिल्ला प्रशासन कार्यालय धादिङका नायव सुब्बासहित पाँच जनालाई पक्राउ गरेको छ । नायव सुब्बा कृष्ण प्रसाद थपलिया, नागरिकता दिलाउन...
देशकै लामो झोलुंगे पुल सञ्चालनमा आउँदै, उद्घाटन आज
आश्विन १०, २०८१
काठमाडौं । पश्चिम सुस्तामा नारायणी नदीमा बनेको देशकै लामो झोलुंगे पुल विधिवत् रूपमा सञ्चालनमा आउँदै छ । डेढ किलोमिटरभन्दा लामो पुलको छ। बिहीबार आज राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्दैछन्...
हवाई सुरक्षाः ड्रोन र बेलुन नउडाउन आग्रह
आश्विन १०, २०८१
काठमाडौं । हवाई आवागमन हुने तथा आसपासका क्षेत्रमा चङ्गा, ड्रोन वा बेलुन उडाउन नागरिक उड्डयन कार्यालयले आग्रह गरेको छ । चङ्गा, ड्रोन वा बेलुन नउडाउन र लेजर लाइट प्रयोग...
सर्लाहीमा गाेली चल्याे, महिलाकाे मृत्यु, पुरूष घाइते
आश्विन १०, २०८१
सर्लाही । हरिपुर्वा नगरपालिका ५ मा गोली हानेर एक महिलाको मृत्यु भएको छ । एक जना घाइते छन् । गोली हान्ने व्यक्तिको नाम भने प्रहरीले गोप्य राखेको छ ।...
आगामी चार दिन वर्षाको सम्भावना, धान नकाट्न आग्रह
आश्विन ९, २०८१
काठमाडौँ । आगामी चार दिन मनसुन सक्रिय रहने भएकाले देशभर अति भारीसम्म वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ । मौसम विभागका अनुसार बाली भित्र्याउने समय भए पनि तत्कालै...
६ सय वर्ष पुरानो मुस्ताङको लोमान्थाङ गाउँ
आश्विन ९, २०८१
म्याग्दी । विशाल फाँटका बीच बसेको बस्ती र त्यो बस्तीलाई चारैतिरबाट घेरेको माटोको पर्खाल । वरपर सुक्खा कलात्मक पहाडले घेरिएको मुस्ताङको लोमान्थाङ ऐतिहासिक र सांस्कृतिक पर्यटकीय सम्भावना भएको गाउँ...
प्रधानमन्त्री ओली र सामोआका प्रधानमन्त्रीबीच भेटवार्ता
आश्विन ९, २०८१
काठमाडौँ । ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र सामोआका प्रधानमन्त्री फैमे नाओमी माताफाबीच आज भेटवार्ता भएको छ । दुबैजनाबीच राष्ट्रसङ्घका लागि सामाओको...
धुलिखेल अस्पतालमा ‘इन्टर्नसीप’ गरिरहेकी दुई विदेशी युवती लुटिए
आश्विन ९, २०८१
काभ्रे । बनेपा नगरपालिका–६ गोसाइँस्थानमा दुई विदेशी युवती लुटिएका छन् । लुटपाटको घटनामा संलग्न रहेको आधारमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । धुलिखेल अस्पतालमा ‘इन्टर्नसीप’ गर्न आएका इटालियन...
शेखर भन्छन्, ‘धनराज गुरुङले गनगन गर्न हुँदैन, दोषी भए सजाय भोग्नुपर्छ’
आश्विन ९, २०८१
काठमाडौं । सहकारी प्रकरणमा जोडिएका उपसभापति धनराज गुरुङ दोषी देखिए कारवाही भोग्नुपर्ने कांग्रेस नेता डा. शेखर कोइरालाले बताएका छन् । गुरुङ कांग्रेसको भए छुट दिनु पर्छ भन्ने होइन, दोषी...
खोला मिचेर बनाइएको लायन्स क्लबको भवनमा डोजर चल्यो
आश्विन ९, २०८१
चितवन । भरतपुर महानगरपालिकाले पुङ्गी खोला मिचेर बनाइएका संरचना भत्काउन सुरु गरेको छ । नारायणगढको लायन्सचोकमा सार्वजनिक जग्गा मिचेर बनाइएको क्लबको भवनमा महानगरले डोजर चलाएको हो । अतिक्रमित संरचना...
छ सय वर्ष पुरानो लोमान्थाङ गाउँ, बर्सेनि पुग्छन् तीन हजारभन्दा बढी पर्यटक
आश्विन ९, २०८१
म्याग्दी । विशाल फाँटका बीच बसेको बस्ती र त्यो बस्तीलाई चारैतिरबाट घेरेको माटोको पर्खाल । वरपर सुक्खा कलात्मक पहाडले घेरिएको मुस्ताङको लोमान्थाङ ऐतिहासिक र सांस्कृतिक पर्यटकीय सम्भावना भएको गाउँ...
परीक्षामा एआईको प्रयोग गरिए परीक्षा रद्द हुने
आश्विन ८, २०८१
काठमाडौं । जुनसुकै तहको परीक्षामा एआईको प्रयोग गरिएको भेटिएमा परीक्षा रद्द हुने भएको छ । त्रि.वि.परीक्षा सुधार समितिको बैठकले सो निर्णय गरेको हो । त्रिविबाट सञ्चालन हुने जुनसुकै तहको...
४५ जना यात्रु लिएर गुडेको बस पल्टियो
आश्विन ८, २०८१
नवलपरासी । बर्दघाट सुस्तापूर्व नवलपुरको विनियी त्रिवेणीमा यात्रु बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । काठमाडौँबाट भारतको राजस्थान तर्फ जाँदै गरेको बस विनयी त्रिवेणी–१ स्थित विनयीखोला नजिक...
दुर्गा प्रसाईँलाई के सजाय ?
आश्विन ८, २०८१
काठमाडौं । सामाजिक अभियन्ता बताउने मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । प्रसाईँलाई तीन दिन थुनामा राख्न आदेश दिएको...
गर्मी बढेर विद्यार्थी बेहोस हुनथालेपछि विद्यालय बन्द
आश्विन ८, २०८१
काठमाडौं । बढ्दो गर्मीका कारण विद्यार्थीहरु बेहोस हुन थालेपछि पर्साका स्थानीय विद्यालय बन्द गर्ने निर्णय गरेको छ । लगातार बढ्दै गएको गर्मीका कारण अध्ययन अध्यापनमा समस्या उत्पन्न हुन थालेपछि...
गर्मी बढेपछि महोत्तरीका विद्यालय फेरि बन्द
आश्विन ७, २०८१
काठमाडौं । पछिल्लो साता घामको राप निकै बढेर गर्मी बढेपछि महोत्तरीमा फेरि विद्यालयमा बिदा दिन थालिएको छ । जिल्लाको सुदूरदक्षिणवर्ती मनराशिसवा नगर कार्यपालिकाको कार्यालयले अत्यधिक बढेको गर्मीका कारण सोमबारदेखि...
<
1
…
125
126
127
128
129
130
131
…
582
>