• ७ आश्विन २०८३, बुधबार / Sep 23, 2026
युनिकोड
Kailashkhabar.com
Kailashkhabar.com
  • ७ आश्विन २०८३, बुधबार
  • युनिकोड
  • गृहपृष्ठ
  • समाचार
  • विचार/ब्लग
  • सूचना प्रविधि
  • जीवनशैली
  • मनाेरन्जन
  • अपराध-अनुसन्धान
  • खेलकुद
  • EN
  • अन्य
    • काेशी
    • मदेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
भर्खरै : Sorry, your browser does not support inline SVG.
कोहलपुरमा सट्टेबाजी खेलाएको आरोपमा ४२ जना पक्राउ | स्वास्थ्यकर्मीमाथि आक्रमण गरे ५ वर्षसम्म कैदको प्रस्ताव | इरानमाथि ट्रम्पको कडा चेतावनीपछि चर्कियो विरोध | असोज ८ देखि १२ गतेसम्म बाढी–पहिरोको जोखिम, राति यात्रा नगर्न आग्रह | बाढीले ऊर्जा क्षेत्रमा ठूलो क्षति, ८ सयभन्दा बढी सम्पर्कविहीन | हिउँदमा लोडसेडिङ हुन नदिन विद्युत् प्राधिकरणको तयारी तीव्र | मौसममा फेरि बदली : कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह | गुटेरेसको चेतावनी : जलवायु संकटको मार नेपालजस्ता कमजोर देशमा, धनी राष्ट्रले न्याय दिनैपर्छ |
तपाईं यहाँ हुनुहुन्छ : गृहपृष्ठ › कैलाश फोकस
  • उपसभामुख रानाले भनिन् ‘मलाई हटाउने तयारी भइरहेको हल्ला के हो नी ? image

    उपसभामुख रानाले भनिन् ‘मलाई हटाउने तयारी भइरहेको हल्ला के हो नी ?

    भाद्र २९, २०८१
    काठमाडौं । उपसभामुख इन्दिरा रानामगरले प्रधानमन्त्री केपी शर्मा ओलीसामू आफूलाई पदबाट हटाउने तयारीबारे संवैधानिक परिषद्को बैठकमा जिज्ञासा राखेकी छन् । बालुवाटारमा शुक्रबार साँझ बसेको बैठकमा उनले उक्त जिज्ञासा राखेक्री...
  • कार्यालय खाली गरेर ९ जना कर्मचारी भारत भ्रमणमा image

    कार्यालय खाली गरेर ९ जना कर्मचारी भारत भ्रमणमा

    भाद्र २८, २०८१
    काठमाडौं । ‘विकास, सुशासन र समृद्धि ।’ नारा नारामै सिमित हुन थालेको छ । प्रधानमन्त्री ओलीले सरकारी कामकारबाहीलाई छिटो, छरितो र पारदर्शी बनाउने निर्देशन दिएकै बेला सरकारी कार्यालयका कर्मचारी...
  • नगरकोटमा शुक्रबारे हाटबजार प्रभावकारी रुपमा सञ्चालन भएपछि अनेत्र पनि सिको हुँदै image

    नगरकोटमा शुक्रबारे हाटबजार प्रभावकारी रुपमा सञ्चालन भएपछि अनेत्र पनि सिको हुँदै

    भाद्र २८, २०८१
    भक्तपुर । विगत एक वर्षदेखि नगरकोटमा प्राङ्गारिक (अर्गानिक) तकारीको हाटबजार सञ्चालन भइरहेको छ । काभ्रेपलाञ्चोक र भक्तपुरको सीमास्थल नगरकोटमा आस्क नेपाल ( आपसी सहयोग केन्द्र) काभ्रे शाखाको आयोजना र...
  • लिपुलेक र कालापानीबारे विवादित कुरा गरेपछि सांसद मेटमणी चौधरीलाई सोध्यो स्पष्टीकरण image

    लिपुलेक र कालापानीबारे विवादित कुरा गरेपछि सांसद मेटमणी चौधरीलाई सोध्यो स्पष्टीकरण

    भाद्र २८, २०८१
    काठमाडौं । संघीय सांसद तथा नेकपा एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीसँग स्पष्टीकरण सोधिएको छ । महासचिव घनश्याम भुसालले चौधरीलाई तीन दिनभित्र लिखित स्पष्टीकरण बुझाउन पत्र पठाएका छन् । पार्टीका...
  • रास्वपाका पूर्वसांसद् ढाकाकुमार श्रेष्ठ पक्राउ image

    रास्वपाका पूर्वसांसद् ढाकाकुमार श्रेष्ठ पक्राउ

    भाद्र २८, २०८१
    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद ढाकाकुमार श्रेष्ठ लागूऔषध कारोबारमा संलग्न भएको आरोपमा पक्राउ परेका छन् । पोखरा महानगरपालिका ९ पृथ्वीचोकस्थित दिया फार्मेसीका सञ्चालक ४८ वर्षीय श्रेष्ठलाई बिहीबार पक्राउ...
  • जागिरको अवसर, ३० भदौदेखि असोज ३० सम्म इन्सपेक्टर र असईगरी ३२० जनाकाे भर्ना खुल्यो image

    जागिरको अवसर, ३० भदौदेखि असोज ३० सम्म इन्सपेक्टर र असईगरी ३२० जनाकाे भर्ना खुल्यो

    भाद्र २८, २०८१
    काठमाडौं । प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) पदमा नयाँ भर्ना खुलेको छ । प्रहरी निरीक्षक पदमा ६४ जना र प्रहरी सहायक निरीक्षक पदमा २५६ जनाका लागि...
  • सहकारी ठगीमा लेखा समिति सभापति पोखरेल image

    सहकारी ठगीमा लेखा समिति सभापति पोखरेल

    भाद्र २८, २०८१
    काठमाडौं । संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल सहकारीको रकम अपचलनमा मुछिएका छन् । ०६८ सालमा स्थापना गरिएको र लामो समय उनकै पत्नी अञ्जला कोइराला सञ्चालक रहेको मोरङ...
  • असोज ७ गतेदेखि चाडबाड लक्षित सहुलियत पसल सञ्चालन हुने image

    असोज ७ गतेदेखि चाडबाड लक्षित सहुलियत पसल सञ्चालन हुने

    भाद्र २७, २०८१
    काठमाडौं । आगामी असोज ७ देखि छठसम्म चाडबाड लक्षित सहुलियत मूल्य पसल सञ्चालनमा आउने भएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल आयल निगम, खाद्य व्यवस्था तथा व्यापार...
  • एक वर्षमा छ सय चार उद्योग बन्द image

    एक वर्षमा छ सय चार उद्योग बन्द

    भाद्र २७, २०८१
    काठमाडौं । मकवानपुरमा आर्थिक वर्ष २०८०,८१ मा छ सय १० वटा उद्योग बन्द भएका छन् । उद्योगतर्फ दुई सय ६८ र वाणिज्यतर्फका तीन सय ३६ उद्योगले लगत कट्टा गराएको...
  • राजमार्ग फेरि अवरुद्ध image

    राजमार्ग फेरि अवरुद्ध

    भाद्र २७, २०८१
    जुम्ला । पहिरोले कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । अविरल वर्षाले कालीकोट क्षेत्रमा पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको हो । शुभकालिका गाउँपालिका १ स्थित गगनेखोला र एसमोडमा पहिरो...
  • पुजाको प्रसाद खाँदा गाउँनै विरामी image

    पुजाको प्रसाद खाँदा गाउँनै विरामी

    भाद्र २७, २०८१
    काठमाडौं । पूजाको प्रसाद खाँदा झापाको अर्जुनधारा नगरपालिकाको एउटा गाउँका सबै बिरामी परेका छन् । अर्जुनधारा नगरपालिका ९ को खरबन्दी गाउँ नै बिरामी परेको हो । स्थानीय रीता निरौलाको...
  • स्व सुवासचन्द्र नेम्वाङको सम्झनाः केन्द्रिय प्रतिष्ठान निर्माण गर्ने ओलीको घोषणा image

    स्व सुवासचन्द्र नेम्वाङको सम्झनाः केन्द्रिय प्रतिष्ठान निर्माण गर्ने ओलीको घोषणा

    भाद्र २६, २०८१
    काठमाडौं । संविधान सभा अध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङको सम्झना स्वरुप राजधानीमा एक केन्द्रीय प्रतिष्ठान निर्माण गर्ने प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेका छन् । आज...
  • नेपालमा भ्रष्टाचार कहिल्यै निको नहुने महारोगको रुपमा देखियोः प्रमुख प्रजापति image

    नेपालमा भ्रष्टाचार कहिल्यै निको नहुने महारोगको रुपमा देखियोः प्रमुख प्रजापति

    भाद्र २६, २०८१
    भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भ्रष्टाचार नैतिक पतन हुने फौजदारी अपराध भएको बताएका छन् । भक्तपुर नपा वडा नं ५ को आयोजनामा ‘भ्रष्टाचारविरोधी अभियानमा विद्यार्थीको भूमिका’ विषयक...
  • भक्तपुर साँस्कृतिक, पर्यटन तथा ब्यापार महोत्सव २०८१ हुने image

    भक्तपुर साँस्कृतिक, पर्यटन तथा ब्यापार महोत्सव २०८१ हुने

    भाद्र २६, २०८१
    भक्तपुर । भक्तपुरको सल्लाघारीस्थित खुल्ला मैदानमा असोज ९ गतेदेखि १९ गतेसम्म भक्तपुर साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव २०८१ हुने भएको छ । भक्तपुरको कृषि, घरेलु, हस्तकला तथा परम्परागत कला,...
  • क्यानडा, अष्ट्रेलिया तथा युरोप लैजाने भन्दै ठगी गरेको आरोपमा ‘इकु’ पक्राउ image

    क्यानडा, अष्ट्रेलिया तथा युरोप लैजाने भन्दै ठगी गरेको आरोपमा ‘इकु’ पक्राउ

    भाद्र २६, २०८१
    काठमाडौं। विदेश जान लागेका व्यक्तिहरुको नक्कली डकुमेन्ट बनाउने गरेको सूचनाका आधारमा एक कलाकार पक्राउ परेका छन् । कलाकार भिसामा युरोप पठाउने कलाकार सुलेमान शंकर (इकु) भनिने सूर्यमान शंकर पक्राउ...
  • सशस्त्र प्रहरी बलद्वारा २ सय ३५ केजी गाँजा बरामद image

    सशस्त्र प्रहरी बलद्वारा २ सय ३५ केजी गाँजा बरामद

    भाद्र २६, २०८१
    काठमाडौं । सशस्त्र प्रहरी बलले २ सय ३५ केजी गाँजासहित जिप नियन्त्रणमा लिएको छ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–८ स्थित हुलाकी मार्गबाट उक्त गाँजासहित गाडी नियन्त्रणमा लिएको हो ।...
  • <
  • 1
  • …
  • 129
  • 130
  • 131
  • 132
  • 133
  • 134
  • 135
  • …
  • 582
  • >
Kailashkhabar.com

सूचना विभाग दर्ता नं: १७७५/०७६-७७

  • प्रमुख सम्पादक

    डा. कृपा राम बिश्वकर्मा

  • सम्पादक

    रक्तिम दैलेखी

  • संस्थापक

    बिनोद कुमार बिश्वकर्मा

Quick link

    • समाचार
    • विचार/ब्लग
    • सूचना प्रविधि
    • जीवनशैली
    • मनाेरन्जन
    • खेलकुद
    • प्रवास
    • याैन स्वास्थ्य
    • कैलाश फोकस
    • अपराध-अनुसन्धान

Contact Info

  • Address

    Kathmandu-32, Tinkune, Kathmandu

  • Email

    info.kailashkhabar@gmail.com

© 2020 Kailash Khabar. All right reserved. Developed by Kailash Technical Support