आठबीस नगरपालिकामा काँग्रेसले लगायाे ताला, नगरकाे कार्यप्रति सत्तापक्षसमेत रुष्ट
दैलेख । नेपाली काँग्रेस आठवीस नगरकार्य समितिले आठवीस नगरपालिकामा तालाबन्दी गरेको छ । नगरप्रमुख तर्क बहादुर बडुवाल एकलौटी रुपमा चल्न थालेको, जनताले पाउने सेवा सुविधातर्फ ध्यान दिन नसकेको, नगरपालिकामा...