यस्ताे छ चागुँनारायण नगरपालिकाको ऐन कानून तर्जुमा र ब्यबस्थापन गर्ने सम्बन्धि ऐन २०८०
प्रस्तावना नेपालको संविधानको अनूसूचि ८को एकल अधिकार र अनुसूचि ९को संयुक्त अधिकार,स्थानिय सरकार सञ्चालन ऐन २०७४ बमोजिम यस चागँुनारायण नगरपालिकाले प्राप्त गरेको अधिकारहरुको कार्यान्वयन मार्फत सुशासन ,जवाफदेहिता,पारदर्शितालाई अघि बढाउनु...