माइतीघर मण्डलादेखि बानेश्वर चोकसम्मको निषेधित क्षेत्र दुई महिना समय थपियो
काठमाडौं । माइतीघर मण्डलादेखि बानेश्वर चोकसम्मको निषेधित क्षेत्र भित्र विरोधका बीच जिल्ला प्रशासन कार्यालय काठमाडौंले कायमै राखेको छ । शनिबारदेखि बढीमा दुई महिनासम्मका लागि पाँच जनाभन्दा बढी भेला, जुलुस...