९ असार २०८३, मंगलवार /
Jun 23, 2026
युनिकोड
९ असार २०८३, मंगलवार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
देशभर ५५ डेंगु संक्रमित, कोशी र लुम्बिनी प्रदेश सबैभन्दा बढी प्रभावित
|
वैदेशिक व्यापार झन्डै १५ प्रतिशतले बढ्दा व्यापार घाटा १६ खर्ब नाघ्यो
|
खरिद प्रक्रिया ढिलाइ हुँदा ५ लाख रेबिजविरुद्धको खोप आउन सकेन, देशभर आपूर्तिमा असर
|
राहदानी खरिद प्रकरणमा १८ प्रतिवादीविरुद्ध १० अर्ब १३ करोड रुपैयाँ बिगो दाबीसहित मुद्दा दर्ताको तयारी
|
सम्पत्ति शुद्धीकरण अनुसन्धानमा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ, भैँसेपाटीस्थित घरमा पनि छापा
|
रास्वपाको प्रथम महाधिवेशन आजदेखि चितवनमा, करिब ४ हजार प्रतिनिधि सहभागी हुने
|
ट्राफिक कारबाहीमा चार लाख ९४ हजार राजस्व सङ्कलन
|
आइभोरी कोस्टलाई २–१ ले हराउँदै जर्मनी नकआउट चरणमा
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
कैलाश फोकस
तालिमले बनायो पदमबहादुरलाई उद्यमी
पुष २४, २०८०
पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका–५ का छ वर्ष वैदेशिक रोजगारीमा गएर फर्केका परिश्रमी युवा हुन्, पदमबहादुर खपाङ्गी। सधैं विदेशी भूमिमा पसिना बगाएरमात्रै भविष्य सुनिश्चित हुने नदेखेपछि उनी आफ्नै गाउँघरमा...
संसदीय समितिमा विषय बने रोचक र घोचक
पुष २४, २०८०
काठमाडौं । संसदीय समितिहरु पछिल्लो समय गतिहीन बनेका छन् । संघीय संसदमा विचाराधिन २४ विधेयकहरुमध्ये १६ वटा विधेयक विषयगत समितिमा दफावार छलफलको लागि पठाइएको छ । तर, ती विधेयकहरुमाथि...
राष्ट्रिय सभा निर्वाचन उम्मेदवारविरुद्ध आज दाबीविरोध र उजुरी गर्न सकिने
पुष २४, २०८०
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत आज दाबीविरोध र उजुरीको कार्यतालिका रहेको छ । हिजो मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध आज दाबीविरोध र उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ...
पर्यटकीय नगरी सौराहामा ५० प्रतिशत पर्यटक वृद्धि
पुष २४, २०८०
काठमाडौं । नेपालको पर्यटकीय गन्तव्य चितवनको सौराहामा ५० प्रतिशत पर्यटक आगमनमा वृद्धि भएको छ । सौराहाको पर्यटन पछिल्लो समय लयमा आउन थालेसँगै पर्यटन व्यवसायीहरु उत्साहित भएका छन् । २०२२...
किस्ताबन्दी बक्यौता बुझाउन ३० दिने अल्टिमेटम
पुष २४, २०८०
काठमाडौं । किस्ताबन्दीमा बक्यौता रकम बुझाउने सुविधा लिनेका लागि ३० दिनभित्र उपस्थित हुन नेपाल विद्युत प्राधिकरणले निर्देशन दिएको छ । पुस १६ गतेको प्राधिकरण बैठकले विद्युत सेवा प्राप्त गरी...
ओमिक्रोनको नयाँ सब–भेरियन्ट जेएन–१ नेपालमा पहिलो पटक पुष्टि
पुष २३, २०८०
काठमाडौँ । नेपालमा पहिलो पटक कोभिड–१९ संक्रमण ओमिक्रोनको नयाँ सब–भेरियन्ट जेएन–१ पुष्टि भएको छ। जिनोम सिक्वेन्सिङ प्रविधिबाट गरिएको परीक्षणमा जेएन–१ु पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। कोभिड...
सम्पदाहरुलाई अपांगमैत्री बनाउन छुट्टै नीति आवश्यक छः उपप्रमुख जोशी
पुष २३, २०८०
भक्तपुर । भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी भक्तपुर नगरपालिकाको सम्पदा संरक्षण र पुनःनिर्माण कार्य अन्तिम चरणमा पुगिसकेको बताउनुभएको छ । काठमाडौं उपत्यका विश्व सम्पदा स्थलको संरक्षण एवम् व्यवस्थापनको लागि...
राष्ट्रिय सभा निर्वाचनको आज उम्मेदवारी दर्ता, २०४७ जनाको मतदाता नामावलीमा स्वीकृत
पुष २३, २०८०
काठमाडौं । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै छ । आज बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको...
देउवाले इतर समूहलाई तीन सीटमा खुम्च्याएपछि गगनले रूष्टहुदै लेखे असहमति
पुष २३, २०८०
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसको उम्मेदवार छनोटप्रति महामन्त्री गगन थापाले असहमति जनाएका छन् । चार सीटमा अडान राखेको इतर पक्षलाई देउवाले तीन सीटमा खुम्च्याएपछि थापाले...
मापदण्डबिनै त्रिविको उपकुलपति नियुक्तिका लागिदोस्रो पटक दरखास्त आह्वान
पुष २३, २०८०
काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा रिक्त उपकुलपतिमा नियुक्तिका लागि दोस्रो पटक दरखास्त आह्वान गरिएको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले दोस्रो पटक दरखास्त...
२६ औं भूकम्प सुरक्षा दिवस चन्द्रागिरी नगरपालिकामा आयोजना गर्ने निर्णय
पुष २२, २०८०
काठमाडौ । २६ औं भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठक गृह मन्त्रालयको सभाकक्षमा सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालयको आयोजनामा स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतको अध्यक्षता र...
कर्णालीमा नागरिकको स्वास्थ्य परीक्षण अभियान
पुष २२, २०८०
कर्णाली । कर्णाली प्रदेश सरकारले ५५ वर्षमाथिका नागरिकको स्वास्थ्य परीक्षण अभियान सञ्चालन गरेको छ । प्रदेश सरकारले सुर्खेत, रुकुमपश्चिम र हुम्लामा स्वास्थ्य परीक्षण अभियान सञ्चालन गरेको हो । शनिबार...
राष्ट्रिय सभामा कांग्रेसलाई १० सिट
पुष २२, २०८०
काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा काँग्रेसलाई दश सिट भाग परेको छ । निर्वाचनका लागि सत्तारुढ गठबन्धन दलले भागबण्डा टुङ्ग्याएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले राष्ट्रिय सभा निर्वाचनका...
भागवण्डा मिलाउँनै सकस, सिट बाँडफाँटको अन्तिम रुप दिन बैठक बालुवाटारमा जारी
पुष २२, २०८०
काठमाडौं । राष्ट्रिय सभाको सिट बाँडफाँटमा भएको मोटामोटी सहमतिलाई अन्तिम रुप दिन गठबन्धनको बैठक अहिले बसिरहेको छ । गएराति भएको बैठकमा सहमति नजिक पुगेका गठबन्धन दलका नेताहरु त्यसलाई अन्तिम...
अलैँचीको भाउ तेब्बर बढ्यो
पुष २२, २०८०
इलाम । अलैँचीको भाउ बढेपछि इलामका किसान खुसी भएका छन् । ‘कालो सुन’ भनेर चिनिने अलैँची चार वर्षयताकै उच्च मूल्यमा बिक्री हुन थालेको छ । “अलैँचीको भाउ यति धेरै...
अरुण तेस्रो प्रवेश मार्गमा आन्दोलन गर्न नपाइने सर्वोच्च अदालतको आदेश
पुष २१, २०८०
किमाथाङ्का । सर्वोच्च अदालतले अरुण तेस्रो प्रवेश मार्गमा आन्दोलन गर्न रोक लगाएको छ । सङ्खुवासभामा निमार्णाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश मार्गमा आन्दोलन गर्न नपाइने...
<
1
…
196
197
198
199
200
201
202
…
570
>