दसैंमा सुनसान वीरगञ्जका पसल
वीरगञ्ज । बडादसैं आएसँगै वीरगञ्ज बजारमा चहलपहल प्रायः सुनसान देखिन्छ। सीमावर्ती भारतीय सहर रक्सौलबाट सहजै खरिद गरिएका लत्ताकपडा, खाद्यान्न तथा इलेक्ट्रिक, इलोट्रोनिक्सका सामान नेपाल भित्रिन थालेपछि वीरगञ्जको खुद्रा कारोबार...