होला त अर्थतन्त्र सुधार ? उपाय खोज्न प्रधानमन्त्रीले बोलाए बैठक
काठमाडौं । अर्थतन्त्र सुधारका उपायबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज छलफल गर्दैछन् । अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, राष्ट्र बैंकलगायत सरकारी निकायका प्रतिनिधिहलाई बोलाएर अपराह्न ४ बजे बैठक डाकेको...