१२ मंसिर २०८३, शनिबार /
Nov 28, 2026
युनिकोड
१२ मंसिर २०८३, शनिबार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
स्वास्थ्य मन्त्रालयमा यौन दुर्व्यवहारविरुद्ध कडा आचारसंहिता, उजुरी परेको ७ दिनभित्र छानबिन गर्नुपर्ने
|
घुस लिएको भिडियो सार्वजनिक भएपछि बाँकेका दुई ट्राफिक प्रहरी निलम्बित
|
दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुर्याउन किसानको माग, उत्पादन लागत बढेको गुनासो
|
बोडेको होल्डिङ सेन्टरमा सुकुमबासीलाई खाना खान रोक, सडकमै बसेर भोजन गर्न बाध्य
|
न्युजिल्यान्डमा त्रिशङ्कु संसद् : सरकार बनाउन प्रधानमन्त्री लक्सनलाई सात सिटे दलको साथ चाहिने
|
रविपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री बालेन, भारत भ्रमणबारे दिए जानकारी
|
पूर्वमन्त्री मातृका यादवका नाति ठगी आरोपमा पक्राउ, १३ लाख ७० हजारभन्दा बढी रकम लिएको जाहेरी
|
अमेरिकामा शक्तिशाली आँधीको वितण्डा : ९ लाखभन्दा बढी घरमा विद्युत् अवरुद्ध, हजारौँ उडान प्रभावित
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
कैलाश फोकस
दोलखाका १० मतदान केन्द्रमा विहानै देखि मतदान सुरु
मंसिर १५, २०७९
दोलखा । दोलखाका १० वटा केन्द्रमा मतदान सुरु भएको छ । बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान चल्ने मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताए। गत मंसिर ४ गते...
राहदानी विभागमा सेवाग्राहीको भिड, सहज सेवा दिइरहेका छाैं महानिर्देशक (भिडियो)
मंसिर १४, २०७९
काठमाडाैं । राहदानी विभागले विभागसहित देशैभरका जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालयसमेत कुल ९५ स्थानबाट लाइभ इनरोलमेन्ट र राहदानी (पासपोर्ट) वितरणको काम गर्दै आएको भएपनि त्रिपुरेश्वरस्थित राहदानी विभागमा सेवाग्राहीको...
विपद् जोखिमबाट जोगिन सदा तत्पर रहनुपर्ने : मेयर प्रजापति
मंसिर १४, २०७९
भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विपद् जोखिम अप्रत्यासित रुपमा आइपर्ने र काबु बाहिरको परिस्थिति भएकाले यसबाट जोगिन सदा तत्पर रहनुपर्ने बताएका छन् । भनपाका जनप्रतिनिधि र कर्मचारीहरुको...
‘कालिञ्चोक दर्शन’को आइपिओ खुला
मंसिर १४, २०७९
काठमाडौँ । कालिञ्चोक दर्शन लिमिटेडले स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आजदेखि प्रतिकित्ता रु एक सय अङ्कित दरमा...
पदपूर्ति प्रक्रिया अघि बढाउन लोकसेवा आयोगलाई बाटो खुल्याे
मंसिर १४, २०७९
काठमाडौं । थारूलाई कोटा नछुट्याई खुलाएको विज्ञापनअनुसार पदपूर्ति प्रक्रिया अघि बढाउन लोकसेवा आयोगलाई बाटो खुलेको छ । त्यसलाई यथास्थितिमा राख्न कात्तिक २० गते जारी अन्तरिम आदेश सर्वोच्च अदालतले रद्द...
समानुपातिकमा १ करोड मतगणना सकिदा कुन दलको कति ?
मंसिर १४, २०७९
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ एक करोड मतगणना सकिएको छ । बिहानसम्म १ करोड ८ लाख २ हजार ९ सय ७ मतगणना भएको निर्वाचन आयोगले जनाएको छ ।...
सरकार बनाउने एमालेको प्रस्ताव माओवादी र नेकपा एसद्वारा अस्वीकार
मंसिर १४, २०७९
काठमाडौं । मतपरिणाम पूर्ण रूपमा नआउँदै दलहरुले सरकार बनाउने प्रयास गरिरहेका छन् । नेकपा एमालेले माओवादी केन्द्र र नेकपा एस मिलेर सरकार गठन गर्ने प्रस्ताव राखेपछि त्यो सम्भव नभएको...
दोलखाका १० वटा मतदान केन्द्रमा मंसिर १५ गते पुनः मतदान
मंसिर १४, २०७९
दोलखा । वैतेश्वर गाउँपालिका वडा नं ६ वैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्र “क”, “ख” र “ग”, वैतेश्वर गाउँपालिका वडा नं २ जनज्योति माध्यमिक विद्यालय पुतलिकाठ मतदान केन्द्र “क” र...
नेपालमा खिचिएको भनिएका हिम चितुवाका तस्वीर फोटोसप गरिएको स्वीकार, आफू पत्रकार समेत नभएकाे अभिव्यक्ति
मंसिर १४, २०७९
काठमाडौं । नेपालको हिमालमा हिम चितुवाका शानदार फोटो खिच्ने दाबी गर्ने फोटोग्राफर कित्तिया पाव्लोभ्स्कीले तस्बिरहरु हेरफेर गरिएको स्वीकार गरेकी छन् । यस अगाडि उनले आफूले नेपाल भ्रमण गरेर हिम...
इरान विश्वकपबाट बाहिरियाे, अमेरिका नकआउट चरणमा प्रवेश
मंसिर १४, २०७९
एजेन्सी । इङ्गल्याण्ड विश्वकपको नकआउट राउन्डमा प्रवेश गरेको छ । वेल्सलाई ३–० ले हराउँदै इंग्ल्याण्ड नकआउट चरणमा प्रवेश गरेको छ हो । इंग्ल्यान्डले खेलभर कब्जा जमायो र दोस्रो हाफको...
मूला बेच्ने आमा, जसले कमाउँछन् एक महिनामा पच्चिस लाख (भिडियोसहित)
मंसिर १३, २०७९
भक्तपुर । नुवाकोट रानीपौवाका किसानहरुले मूला खेतीबाट मन्य आम्दानी गरेका छन् । आईरन र कार्बोहाईड्रेड अधिकतम पाईने मूला विशेषगरी मानव शरीरका लागि बढी फाईदाजन भएकाले यहाँका किसानहरु मूला खेतीमा...
कोहलपुर-सुर्खेत प्रसारण लाइन निर्माणको बाटो खुल्यो
मंसिर १३, २०७९
जाजरकोट । कोहलपुरदेखि सुर्खेतसम्म १३२ केभी प्रशारण लाइन निर्माणका लागि बाटो खुलेको छ । बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने १७५ रोपनी जग्गा प्रयोग गरेवापत नेपाल विद्युत् प्राधिकरणले सट्टाभर्ना...
प्रत्येक नागरिकलाई राज्यको आधारभूत स्वास्थ्य सेवा निःशुल्क हुनुपर्ने : मेयर प्रजापति
मंसिर १३, २०७९
भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्रत्येक नागरिकले राज्यको आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउनु पर्ने बताएका छन् । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा मंगलबार भक्तपुरको बोडेस्थित...
देशभर आक्रमण गर्न आफ्ना लडाकुहरूलाई निर्देशन, सरकारसँगको शान्ति सम्झौता भंग
मंसिर १३, २०७९
एजेन्सी । पाकिस्तानी तालिबानले सरकारसँग भएको शान्ति सम्झौता अन्त्य भएको घोषणा गर्दै देशभर आक्रमण गर्न आफ्ना लडाकुहरूलाई निर्देशन दिएको छ । विभिन्न क्षेत्रहरूमा मुजाहिद्दीनहरू विरुद्ध सैन्य कारबाही चलिरहेको हुनाले...
पराजित ६ मन्त्रीले किन दिएनन् राजीनामा, नैतिकता खोई ?
मंसिर १२, २०७९
काठमाडौं । जनमतबाट अस्वीकृत भएपछि राजीनामा दिने आधारभूत नैतिकतालाई मन्त्रीले वेवास्ता गरेका छन् । प्रधानमन्त्री र सम्बन्धित दलले पनि मतदाताको सन्देशलाई कदर गर्न आवश्यक ठानेनन् । भारी मतले पराजित...
माओवादी केन्द्रका संयोजक र सचिवले दिनु प¥यो राजीनामा
मंसिर १२, २०७९
काठमाडौं । माओवादी केन्द्र ललितपुरका संयोजक र सचिवले राजीनामा दिएका छन् । प्रतिनिधिसभा र प्रदेशमा पार्टीका उम्मेदवार पराजित भएपछि संयोजक शिवप्रसाद कट्टेल र सचिव लोकबहादुर पुलामीले नैतिकताका आधारमा राजीनामा...
<
1
…
349
350
351
352
353
354
355
…
587
>