भक्तपुर क्षेत्र नं. १ मा चुनावी प्रतिस्पर्धा ? यस्तो छ अवस्था नेमकिपा, गठबन्धन र एमालेसहित १४ जना मैदानमा
भक्तपुर । भूगोलको हिसावले सानो तर जनसंख्याका हिसावले अति ठूलो क्षेत्र मध्य भक्तपुरका संघका २ र प्रदेशका चार क्षेत्र रहेको यहाँ विशेषगरी नेमकिपा, नेकपा, एमाले र नेपाली काँग्रेसको नै...