• ११ असार २०८३, बिहीबार / Jun 25, 2026
युनिकोड
Kailashkhabar.com
Kailashkhabar.com
  • ११ असार २०८३, बिहीबार
  • युनिकोड
  • गृहपृष्ठ
  • समाचार
  • विचार/ब्लग
  • सूचना प्रविधि
  • जीवनशैली
  • मनाेरन्जन
  • अपराध-अनुसन्धान
  • खेलकुद
  • EN
  • अन्य
    • काेशी
    • मदेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
भर्खरै : Sorry, your browser does not support inline SVG.
झापामा साल्ट ट्रेडिङद्वारा मल वितरण | पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग प्रभावित, तीन स्थानमा पूर्ण अवरोध | फिफाद्वारा एन्फा निलम्बित, नेपाली फुटबलका अन्तर्राष्ट्रिय गतिविधिमा असर | धवलागिरि गाउँपालिका मुनामा पक्की नाला निर्माण | केही क्षेत्रमा वर्षा, तर लुम्बिनी र सुदूरपश्चिमका तराईमा तातो लहरको सम्भावना | भेनेजुएलामा भूकम्पपछि आपतकाल घोषणा, ठूलो जनधन क्षतिको आशंका | धनगढीका होटलमा प्रहरीको छापा, २४ जना नियन्त्रणमा | विराटनगरको परोपकार घाटमा अश्लील हर्कत, चार जना पक्राउ |
तपाईं यहाँ हुनुहुन्छ : गृहपृष्ठ › कैलाश फोकस
  • कसुर पुष्टि भए १० देखि १२ वर्षसम्म कैद हुन सक्ने कानुनी प्राव्धान image

    कसुर पुष्टि भए १० देखि १२ वर्षसम्म कैद हुन सक्ने कानुनी प्राव्धान

    आश्विन २२, २०७९
    काठमाडौं । अदालत खुलेपछि मात्र नाबालिग बलात्कार आरोपमा पक्राउ परेका राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेसँग बयान हुने भएको छ । जाहेरी दर्ता भएको एक महिनापछि बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट...
  • मनास्लुबाट दुई इजरायलीसहित आठ जनाको सेनाले ग¥यो उद्धार image

    मनास्लुबाट दुई इजरायलीसहित आठ जनाको सेनाले ग¥यो उद्धार

    आश्विन २२, २०७९
    काठमाडौं । अबिरल वर्षाका कारण गोरखाको मनास्लु इलाकाको न्याक गाउँमा आएको पहिरोका कारण बिहीबारदेखि अलपत्र परेका दुई इजरायली र छ नेपालीको नेपाली सेनाले उद्धार गरेको छ। इजरायली नागरिक ओरी...
  • लोकमार्गको दर्जनौँ स्थानमा पहिरो, सयौँ यात्रु अलपत्र image

    लोकमार्गको दर्जनौँ स्थानमा पहिरो, सयौँ यात्रु अलपत्र

    आश्विन २१, २०७९
    ढोरपाटन, । चार दिनदेखि निरन्तर परेको वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत बुर्तिबाङ–पूर्वी रुकम खण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ । सडक खण्डको निसीखोला गाउँपालिका–४ जिरीखोला, कालापैराखोलालगायत दर्जनौँ स्थानमा माथिदेखि झरेको...
  • नेपालभाषा साहित्य तःमुज्याको भव्य सम्मेलन आज, भोलिसम्म चल्ने सम्मेलनको दिउसो उद्घाटन image

    नेपालभाषा साहित्य तःमुज्याको भव्य सम्मेलन आज, भोलिसम्म चल्ने सम्मेलनको दिउसो उद्घाटन

    आश्विन २१, २०७९
    भक्तपुर । प्रत्येक वर्ष दसैंको अवसरपारी हुँदै आएको नेपाल भाषा साहित्य तःमुंज्या (सम्मेलन)को आज उद्घाटन हुदैछ । असोज २१ र २२ गते दुई दिन सम्मेलनको आयोजना गरिएको छ ।...
  • सतर्कता अपनाउन विभागको आग्रह,बाढी पहिरोको जोखिम कायमै image

    सतर्कता अपनाउन विभागको आग्रह,बाढी पहिरोको जोखिम कायमै

    आश्विन २१, २०७९
    काठमाडौं । देशभर भएको वर्षाका कारण विभिन्न ठाउँमा बाढी र पहिरो जानुका साथै उच्च जोखिम समेत बढेको छ । एक सातादेखि अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र...
  • मस्तिष्क क्यान्सरबाट गायक प्रमोद पाण्डेको निधन image

    मस्तिष्क क्यान्सरबाट गायक प्रमोद पाण्डेको निधन

    आश्विन २१, २०७९
    काठमाडौं । मस्तिष्क क्यान्सरबाट पीडित वरिष्ठ गायक प्रमोद पाण्डेको निधन भएको छ । पाण्डेको हिजो ५९ वर्षको उमेरमा काठमाडौंस्थित निवासमा निधन भएको हो । २०३९ सालदेखि रेडियो नेपालमा गाउन...
  • पहिरोमा पुरिएर चन्द्रागिरि एकै परिवारका ३ जनाको मृत्यु image

    पहिरोमा पुरिएर चन्द्रागिरि एकै परिवारका ३ जनाको मृत्यु

    आश्विन २१, २०७९
    काठमाडौं । चन्द्रागिरिमा पहिरोले ध्यान केन्द्र पुरिंदा तीन जनाको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिकाको वडा नम्बर २ देउराली नजिक मसिने जाने बाटोमा रहेको रेक्की ध्यान केन्द्र पहिरोमा पुरिएको...
  • बालकोट केपीसंग बार्गेनिङ्ग गर्दै उपेन्द्र यादव image

    बालकोट केपीसंग बार्गेनिङ्ग गर्दै उपेन्द्र यादव

    आश्विन २१, २०७९
    काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनबाट जसपा बाहिरिएको छ । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि भागबण्डा नमिलेपछि जसपा बाहिरिएको बुझिएको छ । गठबन्धनबाट...
  • ११ वर्षीया बालिकामाथि सामूहिक बलात्कार image

    ११ वर्षीया बालिकामाथि सामूहिक बलात्कार

    आश्विन २१, २०७९
    काठमाडौं । भारतको राजधानी दिल्लीको एक विद्यालयमा ११ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ । शौचालयमा गएका बेला उनी बलात्कारको शिकार भएकी हुन । दिल्ली महिला आयोगकी अध्यक्ष स्वाती...
  • लुक्ला उडेका दुई हेलिकप्टर काभ्रे पुगेर थन्किए image

    लुक्ला उडेका दुई हेलिकप्टर काभ्रे पुगेर थन्किए

    आश्विन २०, २०७९
    काठमाडौं । प्रतिकुल मौसमका कारण काठमाडौबाट लुक्लाका लागि उडेका दुई हेलिकप्टर काभ्रेको पाँचखालमा आकस्मिक अवतरण भएका छन् । कैलास एयरको एक र सिम्रिक एयरको एक हेलिकप्टर काभ्रेमा आकस्मिक अवतरण...
  • नौ लाख १५ हजार अमेरिकी डलरको नोबेल साहित्य पुरस्कार फ्रेन्च लेखिका एनीलाई image

    नौ लाख १५ हजार अमेरिकी डलरको नोबेल साहित्य पुरस्कार फ्रेन्च लेखिका एनीलाई

    आश्विन २०, २०७९
    काठमाडौं । साहित्यतर्फ यस वर्षको नोबेल पुरस्कारको घोषणा भएको छ । यस वर्षको नोबेल पुरस्कार फ्रेन्च लेखिका एनी एनाक्सलाई दिइने भएको हो । एनीले आफ्नो लेखनको माध्यमबाट साहसिक ुक्लिनिकल...
  • मनाङमा हिमपात, पर्यटकलाई सुरक्षित स्थानमा बस्न आग्रह image

    मनाङमा हिमपात, पर्यटकलाई सुरक्षित स्थानमा बस्न आग्रह

    आश्विन २०, २०७९
    मनाङ । मनाङमा वर्षासँगै हिमपात भएको छ । मनाङको ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकाको पूरै बस्ती ढाकिने गरी हिमपात भएको छ । हिमपात भएपछि स्थानीय घर बाहिर निस्किन सकिरहेका...
  • १४ जनाको ज्यान जाने गरी बारमा बस दुर्घटना image

    १४ जनाको ज्यान जाने गरी बारमा बस दुर्घटना

    आश्विन २०, २०७९
    काठमाडौं । यात्रुबाहक बस बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ अम्लेखगञ्जमा दुर्घटना भएको छ । बस दुर्घटना हुँदा बसमा सवार १४ जनाको मृत्यु भएको छ भने दुर्घटनामा २५ जना घाइते भएका...
  • ऐतिहासिक टरुवा तालको अस्तित्व सङ्कटमा image

    ऐतिहासिक टरुवा तालको अस्तित्व सङ्कटमा

    आश्विन २०, २०७९
    त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा रहेको ऐतिहासिक टरुवा तालको अस्तित्व सङ्कटमा परेको छ । ताललाई जलकुम्भी सहित झारले ढपक्क ढाकेकाले उक्त तालको अस्तित्व नै सङ्कटमा परेको हो...
  • भारतीय औषधि सेवन गर्दा ६६ बच्चाको मृत्यु, डब्ल्यूएचओले दियो चेतावनीको image

    भारतीय औषधि सेवन गर्दा ६६ बच्चाको मृत्यु, डब्ल्यूएचओले दियो चेतावनीको

    आश्विन २०, २०७९
    काठमाडौं । भारतको मेडन फर्मास्युटिकल्स कम्पनीले उत्पादन गरेको रुखा–खोकीको औषधि प्रयोग गर्दा ६६ जना बच्चाको ज्यान गएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले तत्कालै विज्ञप्ती जारी गर्दै उक्त कम्पनीको...
  • विमानस्थलबाटै सन्दीप पक्राउ, प्रहरीले गौशाला वृत्त लग्यो image

    विमानस्थलबाटै सन्दीप पक्राउ, प्रहरीले गौशाला वृत्त लग्यो

    आश्विन २०, २०७९
    काठमाडौं । क्रिकेट राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ परेका छन् । उनी विमानबाट ओर्लिएलगत्तै प्रहरीले नियन्त्रणमा लिएको हो । आफू आज स्वदेश फर्किन लागेको जानकारी...
  • <
  • 1
  • …
  • 354
  • 355
  • 356
  • 357
  • 358
  • 359
  • 360
  • …
  • 570
  • >
Kailashkhabar.com

सूचना विभाग दर्ता नं: १७७५/०७६-७७

  • प्रमुख सम्पादक

    डा. कृपा राम बिश्वकर्मा

  • सम्पादक

    रक्तिम दैलेखी

  • संस्थापक

    बिनोद कुमार बिश्वकर्मा

Quick link

    • समाचार
    • विचार/ब्लग
    • सूचना प्रविधि
    • जीवनशैली
    • मनाेरन्जन
    • खेलकुद
    • प्रवास
    • याैन स्वास्थ्य
    • कैलाश फोकस
    • अपराध-अनुसन्धान

Contact Info

  • Address

    Kathmandu-32, Tinkune, Kathmandu

  • Email

    info.kailashkhabar@gmail.com

© 2020 Kailash Khabar. All right reserved. Developed by Kailash Technical Support