• १६ असार २०८३, मंगलवार / Jun 30, 2026
युनिकोड
Kailashkhabar.com
Kailashkhabar.com
  • १६ असार २०८३, मंगलवार
  • युनिकोड
  • गृहपृष्ठ
  • समाचार
  • विचार/ब्लग
  • सूचना प्रविधि
  • जीवनशैली
  • मनाेरन्जन
  • अपराध-अनुसन्धान
  • खेलकुद
  • EN
  • अन्य
    • काेशी
    • मदेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
भर्खरै : Sorry, your browser does not support inline SVG.
सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट | घोडेपानी-पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार | इराकको कडा कदम : इरान समर्थक सशस्त्र समूहलाई सेप्टेम्बर ३० भित्र निशस्त्रीकरण गर्न निर्देशन | राहदानी छपाइ भ्रष्टाचार मुद्दा : महानिर्देशकसहित ५ जना धरौटीमा रिहा | आज र भोलि मनसुन सक्रिय, ६ प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना | कपिलवस्तुमा यात्रुवाहक बस पल्टिँदा २२ जना घाइते, सबैलाई थप उपचारका लागि भैरहवा रिफर | म्याग्दीको ऐतिहासिक भंकासे स् जहाँबाट देखिन्छन् ३५ गाविसको भूगोल |
तपाईं यहाँ हुनुहुन्छ : गृहपृष्ठ › कैलाश फोकस
  • विस्फोटक पदार्थ र हतियासहित पक्राउ image

    विस्फोटक पदार्थ र हतियासहित पक्राउ

    कार्तिक १३, २०७७
    मोरङ । विस्फोटक पदार्थ र हतियारसहित प्रहरीले पक्राउ गरेको छ । विप्लव नेतृत्वको नेकपाका पूर्वी कमान्डअन्तर्गत कम्पनी कमिसनर बताउने दुई जनालाई पक्राउ गरेको प्रहरीको भनाई छ । हातहतियार र...
  • बाँकेमा २३ सङ्क्रमितको अवस्था गम्भीर image

    बाँकेमा २३ सङ्क्रमितको अवस्था गम्भीर

    कार्तिक १३, २०७७
    बाँके । दुई कोरोना विशेष आइसोलेसन अस्पतालमा उपचाररत २३ सङ्क्रमितको अवस्था गम्भीर छ । भेरी अस्पताल नेपालगञ्जमा १६ जना र शिक्षण अस्पताल कोहलपुरमा उपचाररत ७ गरी २३ सङ्क्रमितको अवस्था...
  • चौतर्फि आलोचना भएपछि भोलिदेखि कोभिड–१९ को दैनिक प्रेस ब्रिफिङ नहुने image

    चौतर्फि आलोचना भएपछि भोलिदेखि कोभिड–१९ को दैनिक प्रेस ब्रिफिङ नहुने

    कार्तिक १२, २०७७
    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब कोभिड–१९ को दैनिक प्रेस ब्रिफिङ नगर्ने भएको छ ।दसैँको समयमा केही दिन रोकिएको प्रेस ब्रिफिङ बुधबार भएको छ । भोलि बिहीबारदेखि भने...
  • सचेत रहन सबैलाई प्रहरीको आग्रह image

    सचेत रहन सबैलाई प्रहरीको आग्रह

    कार्तिक १२, २०७७
    काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले विभिन्न बहाना बनाएर प्रविधिको दुरुपयोग गरी अश्लील गतिविधि भइरहेकाले सचेत रहन सबैलाई ध्यानाकर्षण गराएको छ । विभिन्न व्यक्तिको ल्याण्डलाइन र मोबाइल फोनमा नम्बर...
  • सार्वजनिक सरोकारका विषयलाई मनगढन्ते वा सतहीरुपमा मात्र अवलम्बन गर्नु हुदैन: डा. विश्वकर्मा image

    सार्वजनिक सरोकारका विषयलाई मनगढन्ते वा सतहीरुपमा मात्र अवलम्बन गर्नु हुदैन: डा. विश्वकर्मा

    कार्तिक १२, २०७७
    १.३. सचेतना र वुद्धिजीवी  नागरिक शिक्षाले व्यक्तित्व विकासमा व्यापक भूमिका खेल्न सक्नुपर्छ तबमात्र समाजिक रुपान्तरणमा टेवा पु¥याउन सकिन्छ । कुनै कुराको उच्चारण गर्न सक्ने क्षमताको विकास हुन पढ्ने कला...
  • पाटेबाघको आक्रमणबाट २ जनाको मृत्यु, मान्छे खान थालेपछि स्थानीय त्रसित image

    पाटेबाघको आक्रमणबाट २ जनाको मृत्यु, मान्छे खान थालेपछि स्थानीय त्रसित

    कार्तिक १२, २०७७
    बर्दिया । पाटेबाघको आक्रमणमा परी दुई जनाको ज्यान गएको छ । मधुवन नगरपालिका(३ धनौरामा अवस्थित बेलझुण्डी सामुदायिक वनमा बाघले आक्रमण गर्दा दुईजना स्थानीय युवाको मृत्यु भएको हो । नगरपालिका(३...
  • कोरोना जिते भनिएका वीरका डाक्टरको मृत्यु image

    कोरोना जिते भनिएका वीरका डाक्टरको मृत्यु

    कार्तिक ११, २०७७
    काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट मुक्त भए भनिएका वीर अस्पतालका चिकित्सक (प्यारामेडिक्स) कालु सिंहको मृत्यु भएको छ। अस्पतालको कार्डियोलोजी डिपार्टमेन्टको ओपिडीमा काम गर्ने सिंह दुई साताअघि अस्पतालबाट डिस्चार्ज भएका...
  • केही महिना कोरोना अत्यन्तै कठिन हुने भएकाले हेलचक्रयाँई नगर्न डब्ल्युएचओको चेतावनी image

    केही महिना कोरोना अत्यन्तै कठिन हुने भएकाले हेलचक्रयाँई नगर्न डब्ल्युएचओको चेतावनी

    कार्तिक ११, २०७७
    काठमाडौँ । कोरोना भाइरस अबका केही महिना अत्यन्तै कठिन हुने भन्दै सचेत रहन विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले चेतावनी दिएको छ । डब्ल्युएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले कोरोना भाइरसविरुद्धको लडाइँ...
  • थप दुईजना कोरोना संक्रमितको मृत्यु image

    थप दुईजना कोरोना संक्रमितको मृत्यु

    कार्तिक ११, २०७७
    बुटवल । रुपन्देहीमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । तिलोत्तमा–११ की ५० वर्षीया महिला र बुटवल–१३ का ५२ वर्षीय पुरुषको कोरोना अस्पताल बुटवलमा मृत्यु भएको हो...
  • सडकमा अपरिचत समूहले बायाँ खुट्टा काटेर छुट्याएपछि विकलाई कोलपुर रिफर image

    सडकमा अपरिचत समूहले बायाँ खुट्टा काटेर छुट्याएपछि विकलाई कोलपुर रिफर

    कार्तिक ११, २०७७
    दाङ । तुलसीपुरमा गएराति अज्ञात समूहले धारिलो हतियार प्रहार गरि खुट्टा काटिदिएपछि एक जना गम्भिर घाईते भएका छन् । तुलसीपुर उपमहानगरपालिका–११ नवलपुर निबासी ४५ बर्षका कुमार विकको अपरिचित समुहले...
  • आगलागीबाट जाजरकोटमा पाँच घर नष्ट image

    आगलागीबाट जाजरकोटमा पाँच घर नष्ट

    कार्तिक १०, २०७७
    जाजरकोट । नलगाड नगरपालिका – ८ चौरिल्लामा आगलागी हुँदा पाँच घर जलेर नष्ट भएका छन् । नेत्र चदाराको घरबाट सुरु भएको आगलागी दत्ते चदारा, सर्के चदारा, दलजीत चदारा र...
  • मृत शरीरमा १८ घण्टा सम्म कोरोना भाइरस जीवित रहेको तथ्य image

    मृत शरीरमा १८ घण्टा सम्म कोरोना भाइरस जीवित रहेको तथ्य

    कार्तिक १०, २०७७
    काठमाडौं । कोरोना संक्रमणबाट मृत्यु भएका एक शवमा १८ घण्टा पछि पनि भाइसर जीवित रहेको भेटिएको छ । भारत कर्नाटकका ६२ वर्षीय ती व्यक्तिको मृत्यु पछि अप्टोसी गर्दा फोक्सो...
  • रअका प्रमुखले प्रम ओली भेटेलगतै अमेरिकी विदेश र रक्षामन्त्री भारत आउँदै image

    रअका प्रमुखले प्रम ओली भेटेलगतै अमेरिकी विदेश र रक्षामन्त्री भारत आउँदै

    कार्तिक १०, २०७७
    एजेन्सी । भारतीय गुप्तचर सस्था रअका प्रमुखले नेपालका प्रधानमन्त्री केपी ओली भेटेलगतै अमेरिकी विदेशमन्त्री र रक्षामन्त्री भोलि भारत आउने भएका छन् । भारत र अमेरिकाबीच दिल्लीमा मन्त्रीस्तरीय बैठक समेत...
  • राउटेसंग मुख्यमन्त्रीको दशैं, हेर्नुहोस मुखियाको जवाफ image

    राउटेसंग मुख्यमन्त्रीको दशैं, हेर्नुहोस मुखियाको जवाफ

    कार्तिक ९, २०७७
    सुर्खेत । नेपालको एक मात्र फिरन्ते जाति राउटेसंग कर्णाले प्रदेश सरकारले दशैं मनाएको छ । दशैंको मुखैमा खाद्यान्न वितरण गर्न मुख्यमन्त्री महेन्द्र बहादुर शाही लगायत मन्त्रीको टोली राउटे बस्तीमा...
  • गोयल र ओली भेटवार्ताबारे परराष्ट्रमन्त्री ज्ञवालीको खुलासा image

    गोयल र ओली भेटवार्ताबारे परराष्ट्रमन्त्री ज्ञवालीको खुलासा

    कार्तिक ९, २०७७
    काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दुतबनेरगुप्तचर निकाय रअका प्रमुख सामान्त गोयल नेपाल आएको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले खुलासा गरेका छन् । आपासी समस्या समाधान गर्न विभिन्न माध्यमबाट छलफललाई...
  • विश्वभर १ करोडबढी सक्रिय संक्रमित, नेपालमा थप ७ जनाको मृत्यु image

    विश्वभर १ करोडबढी सक्रिय संक्रमित, नेपालमा थप ७ जनाको मृत्यु

    कार्तिक ९, २०७७
    काठमाडौं । विश्वभर १ करोडबढी सक्रिय संक्रमित रहेका छन्।२४ घण्टामा थप ४ लाख ५२ हजार ४६२ जना संक्रमित भएसँगै संक्रमितको संख्या ४ करोड २९ लाख २३ हजार ९४२ पुगेको...
  • <
  • 1
  • …
  • 546
  • 547
  • 548
  • 549
  • 550
  • 551
  • 552
  • …
  • 571
  • >
Kailashkhabar.com

सूचना विभाग दर्ता नं: १७७५/०७६-७७

  • प्रमुख सम्पादक

    डा. कृपा राम बिश्वकर्मा

  • सम्पादक

    रक्तिम दैलेखी

  • संस्थापक

    बिनोद कुमार बिश्वकर्मा

Quick link

    • समाचार
    • विचार/ब्लग
    • सूचना प्रविधि
    • जीवनशैली
    • मनाेरन्जन
    • खेलकुद
    • प्रवास
    • याैन स्वास्थ्य
    • कैलाश फोकस
    • अपराध-अनुसन्धान

Contact Info

  • Address

    Kathmandu-32, Tinkune, Kathmandu

  • Email

    info.kailashkhabar@gmail.com

© 2020 Kailash Khabar. All right reserved. Developed by Kailash Technical Support