१२ मंसिर २०८३, शनिबार /
Nov 28, 2026
युनिकोड
१२ मंसिर २०८३, शनिबार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
स्वास्थ्य मन्त्रालयमा यौन दुर्व्यवहारविरुद्ध कडा आचारसंहिता, उजुरी परेको ७ दिनभित्र छानबिन गर्नुपर्ने
|
घुस लिएको भिडियो सार्वजनिक भएपछि बाँकेका दुई ट्राफिक प्रहरी निलम्बित
|
दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुर्याउन किसानको माग, उत्पादन लागत बढेको गुनासो
|
बोडेको होल्डिङ सेन्टरमा सुकुमबासीलाई खाना खान रोक, सडकमै बसेर भोजन गर्न बाध्य
|
न्युजिल्यान्डमा त्रिशङ्कु संसद् : सरकार बनाउन प्रधानमन्त्री लक्सनलाई सात सिटे दलको साथ चाहिने
|
रविपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री बालेन, भारत भ्रमणबारे दिए जानकारी
|
पूर्वमन्त्री मातृका यादवका नाति ठगी आरोपमा पक्राउ, १३ लाख ७० हजारभन्दा बढी रकम लिएको जाहेरी
|
अमेरिकामा शक्तिशाली आँधीको वितण्डा : ९ लाखभन्दा बढी घरमा विद्युत् अवरुद्ध, हजारौँ उडान प्रभावित
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
कैलाश फोकस
घर बाहिर ननिस्किन अनुरोध
पुष २१, २०७७
काठमाडौं । उपत्यकामा वायु प्रदूषण बढेकोले घरबाहिर ननिस्किन वातावरण विभागले अनुरोध गरेको छ । यदि निस्किनै परे विशेष सावधानी अपनाएर मात्र निस्किन अनुरोध गरेको हो । बालबालिका, ज्येष्ठ नागरिक,...
सांसद तानातान, ‘चुनाव खर्च दिने देखि मन्त्री बनाउने सम्मको अफर’
पुष २१, २०७७
विराटनगर । मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि प्रदेश १ मा सांसद तानातान सुरु भएको छ । सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री राई पार्टी विभाजन पछि अल्ल न मल्ल...
बुधबार रातिसम्म हिमपात र ठूलो वर्षा, उपत्यकामा हुस्सुले घेर्ने
पुष २१, २०७७
काठमाडौँ । मौसम बदली भएको छ । हिमाली र उच्च पहाडी भेगमा हिमपात हुनेछ भने पहाडी भागमा ठूलो वर्षा हुने पूवानुमान गरिएको छ । कर्णाली प्रदेशको उच्च हिमाली जिल्लामा...
प्रधानमन्त्री ओलीका उदारा गफ, ‘सोती हत्याकाण्डका दोषीलाई कारबाही गर्छु’
पुष २०, २०७७
काठमाडौं । रुकुम पश्चिम सोतीमा छ जनाको जातिय नरसंहारका हत्यारालाई हदैसम्मको कारबाही गर्न सरकार प्रतिबद्ध रहेको भनेर प्रधानमन्त्रीले उदारा गफ दिएका छन् । प्रधानमन्त्री निवास बलुवाटारमा आइतबार अपराह्न भएको...
ईन्चार्जबाट हटाएपछि प्रचण्डकै थातथलोमा उभिएर शंकर पोखरेलले भने, ‘उनी प्रति अलि दयालागेर आयो’
पुष २०, २०७७
चितवन । ओली पक्षका नेता शंकर पोखरेलले प्रचण्डको चर्को आलोचना गरेका छन् । प्रचण्ड–माधव पक्षले लुम्बिनी प्रदेश ईन्चार्जबाट हटाएपछि चितवन पुगेका पोखरेलले प्रचण्डले चितवन छाड्ने अवस्था आएको दाबी गरेका...
पोखरेल र गुरुङलाई इन्चार्जबाट प्रचण्ड–माधव पक्षले हटायो
पुष २०, २०७७
काठमाडौं । प्रचण्ड– माधव समूहले प्रदेश इन्चार्जबाट पुथ्वी सुब्बा गुरुङ र शंकर पोखरेललाई जिम्मेवारीबाट हटाएको छ । आज पेरिसडाडाँमा बसेको स्थायी कमिटी बैठकले गण्डकी प्रदेशको इन्चार्जबाट गुरुङ र लुम्बिनी...
वैधानिक नेकपा कुन हो ? यस्तो छ निर्वाचन आयोगकाे पत्र
पुष २०, २०७७
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई चिरामा गएपछि ‘वैधानिक हामी हौं’ भनेर दुवै नेकपाले दावी गरिरहेका बेला निर्वाचन आयोगले वैधानिकता प्रक्रिया अगाडि बढाएको छ । प्रचण्ड–माधव पक्ष र...
विवाह रोक्न बुढीनन्दाले ग¥यो पुरोहितसँग सम्झौता
पुष २०, २०७७
डोटी । बाजुरा बुढीनन्दा नगरपालिकाले बालविवाह रोक्नका लागि पुजारी र गरेको छ । बालविवाह मुख्य चुनौती रहेको भन्दै बालविवाह रोक्न पुजारी र पुरोहितसँग तीन बुँदे सम्झौता गरिएको नगरपालिकाका उपप्रमुख...
जानीराखौं ‘ड्रागन फ्रुट’को विशेषता र खेति गर्ने तरिका
पुष १९, २०७७
काठमाडौं । सिउडि प्रजातीको फलफुल हो ड्रागन फ्रुट । गर्मि र सुख्खा हावापानीमा हुने ड्रागन फल ऋबअतबअभबभ परिवारमा पर्दछ। यसको वैज्ञानिक नाम चाहिं ज्थयिअभचभगक ग्लमबतगक हो । यसको स्तम्भ...
विघटित संसद व्युतिदैन, नयाँ चुनावमा जान ओलीको आव्हान
पुष १९, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाखमा घोषित मध्यावधि चुनाव हुने दाबी गरेका छन् । आफ्नो समूह निकटका विद्यार्थीहरुको भेलालाई सम्बोधन गर्दै ओलीले कुनै पनि हालतमा संसद पुनर्स्थापना नहुने...
नेकपाको घर झगडाले गणतन्त्र संकटमा: डा. बाबुराम
पुष १९, २०७७
काठमाडौं । नेकपाको घर झगडाले गणतन्त्र संकटमा पर्दै गएको जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बताएका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रको घर नेकपाभित्रको कलहले भत्काइदिएको...
पर्ख र हेरको रणनीनिमा कांग्रेस, सडक संघर्षमा जान पौडेलको दबाब
पुष १९, २०७७
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दैछ। प्रतिनिधिसभा विघटनपछि सडक संघर्ष कि चुनाव भन्नेमा विभाजित देखिएको कांग्रेसमा रामचन्द्र पौडेल पक्षधरले सडक संघर्ष गर्ने दबाब पनि दिएको छ ।...
बैशाखको चुनावमा दुई सिट ल्याएर मात्रै देखाउन प्रचण्ड-माधवलाई ओलीको चुनौती (भिडियाेसहित)
पुष १८, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–माधव नेपाल खेमा पदलोलुप भएर भागेको आरोप लगाउँदै अबको चुनावमा दुई अंकको सिट ल्याएर देखाउन चुनौती दिएका छन् । माधव र झलनाथ पदका...
अब केपी ओलीको केही चल्दैन: डा.भीम रावल
पुष १८, २०७७
काठमाडौं । स्थायी समिति सदस्य डा. भीम रावलले सहिदका रगतमा होली खेलेर लोकतान्त्रिक गणतन्त्रलाई ध्वस्त बनाउने कुचेस्टा गर्ने ओलीलाई जनताले बढारेर फाल्ने बताएका छन् । नेकपा प्रचण्ड–माधव नेपाल समूहको...
दाहाल–नेपाल दोस्रो चरणको आन्दोलन घोषणा गर्दै
पुष १८, २०७७
काठमाडौँ । प्रतिनिधिसभा विघटनपछि विभाजन नेकपा विवाद उत्कर्षमा पुगेको छ । दाहाल–नेपाल समूहले आज सरकारविरूद्ध दोस्रो चरणको आन्दोलन घोषणा गर्दैछ । प्रवक्ता नारायणकाजी श्रेष्ठ नेतृत्वको समितिले अपराह्न ३ बजे...
बच्चालाई चाउचाउ खान दिएर घाँटी थिची हत्या
पुष १८, २०७७
जनकपुरधाम । धनुषाको विदेह नगरपालिका–२ दुहबीको। स्थानीय ५ वर्षीय अभिनन्दन राय अमात बुधबार हराएका थिए । खोजीनिति गर्दा हत्या गरेर भैँसी गोठमा गाडेको र खरानी परालमा मृत अवस्थामा बिहीबार...
<
1
…
545
546
547
548
549
550
551
…
587
>