अब पार्किङ शुल्क उठाउन नपाइने, निजी मार्ट, रेस्टुरेन्ट, सपिङ कम्प्लेक्स, अस्पताललगायतले शुल्क उठाए कारबाही
काठमाडौं । निजी मार्ट, रेस्टुरेन्ट, सपिङ कम्प्लेक्स, अस्पताललगायत व्यावसायिक भवनले पार्किङ शुल्क लिएमा खबर गर्न काठमाडौँ महानगरपालिकाले सेवाग्राहीलाई आग्रह गरेको छ । यसका लागि महानगरपालिकाले सम्पर्क अधिकारीसमेत तोकेर कडाइ...