कानूनी व्यवस्था अनुसार सुर्तीजन्य वस्तुको विज्ञापन वा प्रायोजन नगर्न मन्त्रालयको आग्रह
काठमाण्डौ । सुर्तीजन्य वस्तुको विज्ञापन वा प्रवर्द्धन नगर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मेला, महोत्सव तथा जात्राका नाममा विज्ञापन नगर्न आग्रह गरेको हो ।...