शनिबार केही प्रदेशमा हिमपातको सम्भावना
काठमाडौं । शनिबार केही प्रदेशमा हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका केही भूभागमा हुस्सु–कुहिरो लाग्नेछ।...