हजारौँ माइलको यात्रा गरेर चिसो छल्न साइबेरियन चराहरू कतार आइपुगे
कतार । साइबेरियन विभिन्न प्रजातिका चराहरू कतार आउन थालेका छन्। अत्यधिक चिसोबाट बच्न हजारौँ माइलको यात्रा गरेर साइबेरिया, किर्गिस्तान, जापान, उत्तरी चीन, मङ्गोलिया लगायतका क्षेत्रमा माइनस डिग्री तापक्रम पुगेपछि...