६ भाद्र २०८३, शनिबार /
Aug 22, 2026
युनिकोड
६ भाद्र २०८३, शनिबार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
मधेस सरकारले नीति तथा योजना आयोगको ५५ प्रतिशत दरबन्दी कटौती गर्ने
|
चार महिनामै ५ हजार विपद्, २५० जनाको मृत्यु! कुन विपद्का घटना सबैभन्दा धेरै?
|
साढे दुई दशकपछि हेटौँडा कपडा उद्योग ब्युँताउने सरकारको तयारी, लगानी गर्ने घोषणा
|
ट्रम्पसँग क्यानडाको वार्ता अन्तिम समयमा भंग, अमेरिका–क्यानडा व्यापार युद्ध फेरि चर्कियो!
|
१९ दिन हिँडेर काठमाडौं आए, सडकमा रात बिताउँदै पीडितको पुकारः ‘हाम्रो घर र भविष्य फर्काइदेऊ’
|
बिहारमा समारोहको भीडमा अनियन्त्रित बस पस्दा ५ जनाको मृत्यु, ५ जना घाइते
|
अध्यक्ष बिजुक्छेँद्वारा पुनर्निर्मित इन्द्रायणी द्योछेँ उद्घाटन
|
ढोरपाटनमा विदेशी सिकारीको आकर्षण
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
समाचार
परराष्ट्रमन्त्री राणा र भारतीय विदेश सचिवबिच शिष्टाचार भेट
श्रावण २८, २०८१
काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले आज शिष्टाचार भेट गरेका छन्। मन्त्रालयमा आज भएको सो भेटमा दुवैबीच द्विपक्षीय सम्बन्धका विविध...
म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा तीन दिनदेखि बिजुली आपूर्ति अवरुद्ध
श्रावण २८, २०८१
काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा तीन दिनदेखि बिजुली आपूर्ति अवरुद्ध भएको छ । कालीगण्डकी नदीले शनिवार राति ३२र११ केभी क्षमताको प्रसारण लाइनका तीन वटा पोल र तार बगाएपछि गाउँपालिका...
धरानका मेयर साम्पाङ र आन्दोलनरत पक्षबीच ३ बुँदे सहमति
श्रावण २८, २०८१
काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र आन्दोलनरत राजनीतिक दलहबीच ३ बुँदे सहमति भएको छ । खानेपानीको शुल्क र महसुल बढाइएपछि तीन हप्तादेखि चरणबद्ध आन्दोलनमा रहेका दल र...
सुनको भाउ एक सय रुपैयाँले घट्यो
श्रावण २८, २०८१
काठमाडौं । आज सुनको भाउ एक सय रुपैयाँले घटेको छ । एक सय रुपैयाँले घटेर सुन तोलाको एक लाख ४८ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी...
भारतमा असुली धन्दामा संलग्न तीन नेपाली पक्राउ
श्रावण २८, २०८१
काठमाडौं । असुली धन्दामा संलग्न तीन नेपालीसहित चारजनालाई भारतीय प्रहरीले आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको रानीगन्जमा बस्दै आएका २० वर्षीय निराजन तिरुब , २२ वर्षीय विशाल...
खोलामा डुबेर ९ वर्षीय बालकको मृत्यु
श्रावण २८, २०८१
काठमाडौं । झापामा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । भद्रपुर नगरपालिका–१ मा रहेको देवी खोलामा स्थानीय महेश रसाइलीको ९ वर्षीय छोरा सौरभको खेल्ने क्रममा डुबेर ज्यान गएको...
प्रधानमन्त्रीलाई मुकुल ढकालको १५ बुँदे सुझाव
श्रावण २८, २०८१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री डा.मुकुल ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष विभिन्न विषयमा १५ बुँदे सुझाव पेस गरेका छन् ।“मैले आफ्ना पनि केही सुझाव र देश...
जङ्गली च्याउ खाँदा गुल्मीमा एकै घरपरिवारका ८ जना बिरामी
श्रावण २८, २०८१
काठमाडौं । जङ्गली च्याउ खाँदा गुल्मीमा एकै घरपरिवारका ८ जना बिरामी परेका छन् । रेसुङ्गा सामुदायिक वनबाट टिपेर ल्याएको डल्ले च्याउ जस्तो देखिने जङ्गली च्याउ खाँदा रेसुङ्गा नगरपालिका वडा...
कांग्रेस पदाधिकारी बैठक आजै टुंग्याउने तयारी
श्रावण २८, २०८१
काठमाडौं । कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आजै सक्ने तयारी गरेको छ । बुधबारदेखि जारी बैठक आज अबेरसम्म भएपनि सक्ने तयारी गरेको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए ।...
पर्यटकका रोजाइमा इलामः विशेष आकर्षण झण्डीडाँडा, अन्तुडाँडा, कन्याम
श्रावण २८, २०८१
फिक्कल (इलाम) । अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०८० र ८१ मा इलाम आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । छिमेकी जिल्ला झापाबाट मेची राजमार्गको इलाम प्रवेशद्वारमा रहेको पर्यटन...
श्रमसंग शिक्षाः पढाइसंगै विद्यार्थी तरकारी खेतीमा व्यस्त
श्रावण २८, २०८१
पर्वत । पछिल्लाे समय पढाइसंगै विद्यार्थीहरू उत्पादनसंग जाेडिएका छन् । यसकाे उदाहरण जलजला गाउँपालिका–७ धाइरिङको कृष्ण धर्म माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई लिन सकिन्छ । टनेलमा फलेको तरकारी व्यवस्थापनमा व्यस्त विद्यार्थीहरूकाे...
खाली कन्टेनर नहटाइँदा भन्सारको ‘यार्ड’ भरिभराउ
श्रावण २८, २०८१
वीरगञ्ज । वीरगञ्जको सिर्सियास्थित सुक्खाबन्दगाह भन्सार कार्यालयको ‘यार्ड’ मा लामो समयसम्म खाली कन्टेनर नहटाइँदा व्यवस्थापनमा चुनौती थपिएको छ।कोभिड–१९ महामारीदेखिका खाली कन्टेनर रोटेसन नहुँदा भन्सार यार्डमा खाली कन्टेनरको चाङ देखिएको...
जङ्गलमा गाडिएको अवस्थामा मानव कङ्काल फेला
श्रावण २८, २०८१
म्याग्दी । बेनी नगरपालिका–९ आङ्खखेत कालीमुलको जङ्गलमा गाडिएको अवस्थामा मानव कङ्काल फेला परेको छ । शव गाडिएको ठाउँ नजिकै एक तोलाको सुनको सिक्री, कपडा र चप्पलसमेत भेटिएको जिल्ला प्रहरी...
अंश विवादमा श्रीमतीको हत्या,श्रीमान पक्राउ
श्रावण २७, २०८१
काठमाडौं । अंश विवादमा मोरङमा एक महिलाको हत्या भएको छ । प्रहरीका अनुसार सुन्दरहरैँचा नगरपालिका–१० बाघझोडाकी ४१ वर्षीया पवित्रा फुयाँल नेपालको हत्या भएको हो । हत्यामा संलग्न भएको आरोपमा...
कालीगण्डकी करिडोरः महभिरको पहिरोले दुर्घटनाको जोखिम
श्रावण २७, २०८१
म्याग्दी । बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ७ महभिर क्षेत्रमा पहिरो खस्न थालेपछि जोखिम मोलेर यात्रा गर्नुपर्ने भएको छ । कालीगण्डकी किनारको पहाड छिचोलेर निर्माण भएको सडकको...
चीनका सुरुङमा आपतकालीन उद्धारका लागि मानवरहित प्रणाली विकास
श्रावण २७, २०८१
चीन । चीनले सुरुङमा उद्धारको लागि मानवरहित आपतकालीन उद्धार प्रणाली विकास गरेको छ । चीनको एरोस्पेस साइन्स एण्ड इन्डस्ट्री कर्पोरेशनले स्वतन्त्र बौद्धिक सम्पत्ति अधिकारसहित सुरुङका लागि मानवरहित आपतकालीन उद्धार...
<
1
…
200
201
202
203
204
205
206
…
801
>