पशुपतिनाथ, डोलेश्वर र आशापुरेश्वर लगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो
काठमाडौँ । साउन महिनाको दोस्रो सोमबार देशका शिवालयमा भक्तजनको घुइचो लागेको छ । काठमाडौंको पशुपतिनाथ मन्दिर, डोलेश्वर मन्दिर, आशापुरेश्वर मन्दिर लगायत मुलुकभरका शिवालयमा सोमबार दर्शनार्थीको भीड लागेको हो ।...