सरोकारवाला निकायलाई चारबुँदे निर्देशन जारी, राष्ट्रिय परिचयपत्रमा राष्ट्रियता र संस्कृति झल्किने पहिरन लगाउन पाइने
काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रियता झल्किने लगाउन सकिने जनाएको छ । सरकारले राष्ट्रिय परिचयपत्रमा धार्मिक, साँस्कृतिक र जातीय पहिचान जनाउने पहिरन लगाएको फोटो राख्न पाइने बताएको...