९ भाद्र २०८३, मंगलवार /
Aug 25, 2026
युनिकोड
९ भाद्र २०८३, मंगलवार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
राक्सिराङको सीता अशोक बाटिका बन्दै धार्मिक पर्यटनको नयाँ गन्तव्य
|
तमिलनाडुमा गरिब परिवारलाई वर्षमा तीनवटा ग्यास सिलिन्डर निःशुल्क
|
गत आर्थिक वर्षमा म्याग्दीका पाँच सय घरमा खानेपानीको पहुँच
|
उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया सुरु
|
तातोपानी नाका जोड्ने सडकको इको खण्ड डेढ महिनापछि अस्थायी रूपमा खुल्यो
|
चीनको नयाँ ‘आइस सिल्क रोड’ : युरोप पुग्न २० दिन, स्वेजको विकल्प बन्दैछ आर्कटिक मार्ग?
|
ट्रम्पका छोरालाई लक्षित धम्कीको दाबीबीच अमेरिका–इरान तनाव थप चर्कियो
|
स्ट्रेट अफ होर्मुजबाट शुल्क उठाउने प्रस्ताव इरानी संसदमा स्वीकृत
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
समाचार
पश्चिमी वायुको प्रभावले केही ठाउँमा हल्का वर्षा, किसानमा छायो खुशी
माघ ३, २०८०
काठमाण्डौ । देशका विभिन्न स्थानमा हल्का पानी परेको छ । पहाडी क्षेत्रका केही ठाउँमा पश्चिमी वायुको प्रभावले मंगलबार केही ठाउँमा हल्का पानी परेको मौसम विभागले जनाएको छ । पहाडी...
पानीको गुणस्तरीयतामा शङ्का नगर्न खानेपानी मन्त्रालयको आग्रह
माघ ३, २०८०
काठमाण्डौ । मेलम्चीको पानीको गुणस्तरमा शङ्का नगर्न खानेपानी मन्त्रालयले अपिल गरेको छ । गएको माघ १ गतेदेखि काठमाण्डौमा फेरि आउन थालेको मेलम्चीको पानी विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम शुद्ध...
बैकाल गैरी चरा नारायणी नदीमा फेला प¥यो
माघ ३, २०८०
काठमाण्डौ । बैकाल गैरी चरा नारायणी नदीमा फेला परेको छ । विश्वमै अति दुर्लभ मानिएको चरा नारायणी नदीमा पक्षी गणनाका फेला परेको हो । हाँस प्रजातिको बैकाल गैरी चरा...
हराउँदै छन् मनाङका ताल
माघ ३, २०८०
मनाङ । मुस्किलले ‘चार्टर्ड’ वा ‘कार्गो फ्लाइट’ मात्रै देखिने हुम्डे विमानस्थल आफैँमा पर्यटकीय स्थलझैँ बनेको छ तर यहाँ केही वर्षअघिसम्म आँखैसामु देखिने ‘ग्लेसियर’ वा हिमनदीको भने अहिले नाम निसान...
मन्त्री मास्कीलाई थारु गाउँमा भव्य स्वागत
माघ २, २०८०
दाङ, तुलसीपुर । सिंचाइ सुविधा नभएपछि हैरानी खेपेका स्थानीयले गाउँमा मन्त्रीको पहलमा नाला निर्माण भएपछि लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीलाई थारु नाचसहित भव्य स्वागत गरेका छन् । माघी पर्वको...
वाल्मीकि आश्रम जोड्ने पुल सञ्चालनमा ढिलाइ
माघ २, २०८०
नवलपरासी । प्रसिद्ध धार्मिकस्थल वाल्मीकि आश्रम जोड्ने झोलुङ्गे पुल निर्माण भए पनि अझै सञ्चालनमा आउन सकेको छैन । वाल्मीकि आश्रम भारतीय बाटो हुँदै जानुपर्ने बाध्यता हटाउन नवलपरासी बर्दघाट सुस्तापूर्व...
गुणस्तरीय शिक्षामा सामुदायिक विद्यालयको फड्को
माघ २, २०८०
बझाङ । बझाङको थलारास्थित कालिका आधारभूत विद्यालय बिस्खेतका शिक्षक गगनबहादुर शाहीलाई विद्यालय आफ्नै घरजस्तै लाग्छ । छ घण्टामात्रै विद्यालय समय भए पनि उनको दैनिकी विद्यालय तथा विद्यार्थीसँगै बित्ने गर्छ...
निर्वाचन आचारसंहिता लागू भएपछि गर्नु नहुने कार्यबारे ध्यान दिन आग्रह
माघ २, २०८०
काठमाडौं । निर्वाचन आचारसंहिता लागू भएको छ। राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता लागू भएको हो । निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, २०७९...
मौरीपालनबाट आम्दानी बढाउँदै नवलपरासीका किसान
माघ १, २०८०
मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–७ का सुकबहादुर गुरुङको दिनचर्या मौरीको स्याहारसुसार गर्दै बित्ने गरेको छ । विगत १५ वर्षदेखि व्यावसायिक मौरीपालन गर्दै आएका गुरुङसँग एक...
भित्रियो चार अर्ब विदेशी लगानी
माघ १, २०८०
काठमाडौं । विदेशी लगानीमा सुधार आएको छ । लगानीका लागि अनुकूल वातावरणसँगै नीतिगत सुधार पनि भएका कारण वैदेशिक लगानी बढ्दै गएको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ । चालु...
मंगलबारदेखि आचारसंहिता लागू , के–के गर्न हुँदैन ?
माघ १, २०८०
काठमाडौं। राष्ट्रिय सभा सदस्य चयनका लागि हुने निर्वाचनको पर्सी मंगलबारबाट आचारसंहिता लागू हुने भएको छ । आइतबार बसेको निर्वाचन आयोगको बैठकले ११ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको आगामी...
स्क्रब टाइफसबाट चारको मृत्यु
माघ १, २०८०
चितवन । जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल्लाका रहेको स्वास्थ्य कार्यालयले जनाएको छ...
आज माघे सङ्क्रान्ति पर्व, देशभर सार्वजनिक बिदा
माघ १, २०८०
काठमाडौँ । मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व सोमबार देशभर स्नान, जप, तप, ध्यान साधना, दानआदि गरी मनाइँदै छ । माघे सङ्क्रान्तिका दिन देवघाट, त्रिशूली, कालीगण्डकी,...
मुद्दामा फैसला गर्न जोखिम देखिएकाले अन्य न्यायाधीश बिदामा, आलमविरुद्धको मुद्दामा पेसी तोकिएन
पुष २९, २०८०
काठमाडौं । नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमविरुद्धको मुद्दाको पेसी तोकिएन । आज तोकिने भनिएको जिल्ला अदालत रौतहटका धेरैजसो न्यायाधीशहरु बिदामा रहेका कारण आलमविरुद्धको मुद्दाको पेसी नतोकिएको जिल्ला अदालतले...
देवघाटमा बाँसको लिङ्गो गाडेर माघेसङ्क्रान्ति मेला सुरू
पुष २९, २०८०
चितवन । देवघाटको बेनीमा बाँसको लिङ्गो गाडेर माघेसङ्क्रान्ति मेलाको सुरूवात गरिएको छ । विभिन्न आश्रमका पीठाधीश, सन्तमहन्त, भक्तजन, स्थानीयलगायतको उपस्थितिमा लिङ्गो गाडेर मेलाको सुरूवात गरिएको हो । गलेश्वर आश्रममा...
थारू गाउँमा माघीको उल्लास
पुष २९, २०८०
बाँके। थारु समुदायमा माघी पर्वको रौनक सुरु भएको छ । नयाँ वर्षको रुपमा लिइने माघीले थारु समुदाय तथा बस्ती उल्लासमय भएका छन् । पुसको अन्तिमदेखि माघको मध्यसम्ममा थारु समुदायले...
<
1
…
307
308
309
310
311
312
313
…
802
>