ग्रेडवृद्धि परीक्षाका लागि फागुन २१ गतेभित्र फारम भर्न परीक्षा बोर्डको आग्रह
काठमाण्डौ । ग्रेडवृद्धि परीक्षाका लागि विद्यार्थीले फागुन २१ गतेभित्र फारम भर्नुपर्ने भएको छ । कक्षा १२ को नियमित, ग्रेडवृद्धि तथा कक्षा ११ को ग्रेडवृद्धि परीक्षाका लागि फारम भर्ने मिति...