सातगाउँले जात्रा मनाइँदै
काठमाण्डौ । सातगाउँले जात्रा काठमाण्डौको दक्षिण–पश्चिम क्षेत्रमा मनाइँदैछ । सात गाउँले जात्रा अन्तर्गत विष्णुदेवी, बालकुमारी, भैरव, गणेश, इन्द्रायणीलगायतको खटजात्रा कीर्तिपुर र चन्द्रागिरि नगरपालिका विभिन्न ठाउँमा मनाउँने चलन रहेको छ...