राहत वितरणमा गर्भवती, सुत्केरी र ज्येष्ठ नागरिक काे प्राथमिकतामाः प्रधानमन्त्री दाहाल
बाँके । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्प पीडित महिला, बालबालिका, ज्येष्ठ नागरिक, सुत्केरी र गर्भवतीलाई राहत वितरणमा सरकारले प्राथमिकता दिएको बताएका छन् । रोल्पा जिल्ला अस्पताल र थबाङको मोटरेवल...