भूकम्पबाट आठबीसकोटका मात्रै ४ हजार बढी घर पूर्ण ध्वस्त
काठमाडौं । कात्तिक गत शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको ६।४ म्याग्नेच्युडको भूकम्पले रुकुम पश्चिममा पनि मानवीयसँगै भौतिक संरचनामा ठूलो क्षति पुर्यायो। सोही भूकम्पले गर्दा हजारौँको घरबास उजाड भएको...