• ३२ असार २०८३, बिहीबार / Jul 16, 2026
युनिकोड
Kailashkhabar.com
Kailashkhabar.com
  • ३२ असार २०८३, बिहीबार
  • युनिकोड
  • गृहपृष्ठ
  • समाचार
  • विचार/ब्लग
  • सूचना प्रविधि
  • जीवनशैली
  • मनाेरन्जन
  • अपराध-अनुसन्धान
  • खेलकुद
  • EN
  • अन्य
    • काेशी
    • मदेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
भर्खरै : Sorry, your browser does not support inline SVG.
वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती | उच्च शिक्षाको समकक्षता अब विश्वविद्यालय अनुदान आयोगबाट, त्रिविले आवेदन लिन बन्द गर्‍यो | रसुवागढी नाकाबाट ६ हजार ५०० बढी विद्युतीय सवारी आयात, १५ अर्बभन्दा बढी राजश्व सङ्कलन | हर्मुज जलघाँटीमा अमेरिका–इरान तनाव फेरि चर्कियो, अमेरिकी हवाई आक्रमण तीव्र | सरकारसँग सहमति नजुट्दा मिटरब्याज पीडितको मार्चपास निजगढमै रोकियो | ५ निकाय सचिवविहीन, ५ सचिव भने अतिरिक्त समूहमा जिम्मेवारीविहीन | तीन महिनामा ९० हजार सवारीचालक अनुमतिपत्र वितरण |
तपाईं यहाँ हुनुहुन्छ : गृहपृष्ठ › समाचार
  • १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा ट्रक चालक पक्राउ image

    १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा ट्रक चालक पक्राउ

    आश्विन २६, २०८०
    बैतडी । एक किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा ट्रक चालक पक्राउ परेका छन् । मेलौली नगरपालिका–७ का महेश ओझालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरिक्षक...
  • सांसदको जिम्मेवारी बारेमा जनताले बुझेनन्, हामीले पनि बुझाउन सकेनौँः नेत्री माझी image

    सांसदको जिम्मेवारी बारेमा जनताले बुझेनन्, हामीले पनि बुझाउन सकेनौँः नेत्री माझी

    आश्विन २६, २०८०
    काठमाडौँ । “सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने ‘माननीय’को प्रमुख जिम्मेवारी कानुन निर्माण कि विकास भन्ने पाटो न जनताले बुझ्न सके, न हामीले बुझाउन सकियो ।” नेकपा (माओवादी केन्द्र) की नेत्री...
  • जमुनाह नाकामा दसैँ मनाउन घर फर्किनेको लर्को image

    जमुनाह नाकामा दसैँ मनाउन घर फर्किनेको लर्को

    आश्विन २६, २०८०
    बाँके । रोजगारीका लागि भारतको विभिन्न सहरमा पुगेका नेपालीहरू दसैँ नजकिएसँगै घर फर्किने क्रम सुरु भएको छ । नेपालगन्जस्थित जमुनाहनाकामा भारतका विभिन्न सहरमा रोजगारी गरेर घर फर्कने नेपालीहरूको प्रत्येक...
  • शिक्षा विधेयकमा स्थानीय तहका अधिकार खुम्च्याउन खोजियो स् गाउँपालिका महासङ्घ image

    शिक्षा विधेयकमा स्थानीय तहका अधिकार खुम्च्याउन खोजियो स् गाउँपालिका महासङ्घ

    आश्विन २६, २०८०
    काठमाडौँ । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले संसद्मा विचाराधीन विद्यालय शिक्षा विधेयक, २०८० मा स्थानीय तहको अधिकार सङ्कुचित गर्ने प्रयास भएकामा असन्तुष्टि जनाएकी छिन् । अन्तर्राष्ट्रिय बालिका...
  • गैरआवासीय नेपाली सङ्घमा चुनावी सरगर्मी, अध्यक्षमा पाँच उम्मेदवार image

    गैरआवासीय नेपाली सङ्घमा चुनावी सरगर्मी, अध्यक्षमा पाँच उम्मेदवार

    आश्विन २६, २०८०
    काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०को ११औँ अन्तर्राष्ट्रिय महाधिवेशन यही असोज ३० देखि कत्तिक ३ गते (अक्टोबर १७ देखि २० तारिख)सम्म काठमाडौँमा हुँदैछ । स्थापनाकालदेखि नै प्रत्येक दुई वर्षमा...
  • सामुदायिक वनमा बाघको अवस्था बुझ्न क्यामेरा ट्यापिङ सुरु image

    सामुदायिक वनमा बाघको अवस्था बुझ्न क्यामेरा ट्यापिङ सुरु

    आश्विन २६, २०८०
    चितवन । चितवन राष्ट्रिय निकुञ्जले माडी क्षेत्रमा पर्ने सामुदायिक वनहरूमा बाघको अवस्था बुझ्न क्यामेरा ट्यापिङ सुरु गरेको छ । निकुञ्जको आयोजना र तराई भूपरिधि कार्यक्रम ९ताल०को सहयोगमा बिहीबारदेखि माडी...
  • आयुर्वेद उपचार सेवा प्रभावकारी बन्दै image

    आयुर्वेद उपचार सेवा प्रभावकारी बन्दै

    आश्विन २६, २०८०
    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा आयुर्वेद उपचार सेवा प्रभावकारी बन्दै गएको पाइएको छ । जिल्लामा रहेका आयुर्वेद स्वास्थ्य केन्द्रमार्फत एक वर्षको अवधिमा ३१ हजार सात सय ४२ नागरिकले सेवा लिएको जिल्ला...
  • डेङ्गुबाट तनहुँमा छ वर्षीय बालकको मृत्यु image

    डेङ्गुबाट तनहुँमा छ वर्षीय बालकको मृत्यु

    आश्विन २६, २०८०
    दमौली । डेङ्गु सङ्क्रमणबाट तनहुँको व्यास नगरपालिका–४ शितलचोकका छ वर्षीय बालकको आज गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ । दमौलीस्थित कन्काई ग्लोबल एकेडेमीमा अध्ययनरत उनको निधनमा विद्यालयले...
  • कागबेनी र मुक्तिनाथ क्षेत्रका पुरोहित फुर्सदिला image

    कागबेनी र मुक्तिनाथ क्षेत्रका पुरोहित फुर्सदिला

    आश्विन २६, २०८०
    म्याग्दी । यसअघिका वर्ष सोह्र श्रद्धाको अवधिमा भ्याइनभ्याइ हुने मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकास्थित धार्मिकस्थल कागबेनीमा रहेका पुरोहित श्याम रिजाल यसपालि फुर्सदिला छन् । “पोहोरपरार साल सोह्रश्राद्धको सबै तिथिमा भक्तजनले...
  • भारतीय मूर्तिलाई विस्थापित गराउँदै नेपालगञ्जका मूर्तिकार image

    भारतीय मूर्तिलाई विस्थापित गराउँदै नेपालगञ्जका मूर्तिकार

    आश्विन २६, २०८०
    राँझा । नवदुर्गाका आकर्षक मूर्ति नेपालगञ्जमै निर्माण हुन थालेपछि भारतीय सीमावर्ती बजार जानुपर्ने बाध्यता हटेको छ । दसैँको नवदुर्गामा नेपालगञ्जका टोलटोलमा स्थापना गरिने दुर्गा भवानीका मूर्ति पछिल्लो समय स्थानीय...
  • छोरीको घरले चौतर्फि सहयोग बटुल्न सफल image

    छोरीको घरले चौतर्फि सहयोग बटुल्न सफल

    आश्विन २६, २०८०
    भक्तपुर । चाँगुनारायण नगरपालिका ताथलीमा रहेको छोरीको घरले चौतर्फि सहयोग बटुल्न सफल भएको छ । छोरीको घर जेष्ठ नागरिक आश्रम निर्माण गर्नको लागि आश्विन ११ गतेदेखि सञ्चालन भएको श्रीमदभागवत...
  • बजारमा चिनीको अभाव, मूल्य आकाशियो image

    बजारमा चिनीको अभाव, मूल्य आकाशियो

    आश्विन २६, २०८०
    काठमाडौं । केही समयदेखि बजारमा चिनीको अभाव देखिएको छ । कृत्रिम रूपमा मूल्य बढाइएको उपभोक्ताले गुनासो गरिरहेका छन् । दशैँ र तिहारजस्ता मुख्य चाडपर्व आउन लागेका बेलामा बजारमा यस्तो...
  • सरकारलाई एमाले अध्यक्ष केपी ओलीले दिए धन्यबाद image

    सरकारलाई एमाले अध्यक्ष केपी ओलीले दिए धन्यबाद

    आश्विन २६, २०८०
    काठमाडौं । सरकारलाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले धन्यबाद दिएका छन् । प्यालेस्टाइनी अतिवादी समुह हमास र इजरायलबीच जारी दन्द्दमा फसेका नेपालीलाई स्वदेश फर्काएपछि अध्यक्ष ओलीले धन्यवाद दिएका हुन...
  • आजको राष्ट्रियसभा बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिको प्रतिवेदन प्रस्तुत गरिने image

    आजको राष्ट्रियसभा बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिको प्रतिवेदन प्रस्तुत गरिने

    आश्विन २६, २०८०
    काठमाडौं । राष्ट्रिय सभा बैठक बस्दैछ । संघीय संसद् भवनमा बिहान ११ः३० बजे बैठकबोलाइएको छ । सम्भावित कार्यसूची अनुसार राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति दिलकुमारी रावल थापाले ‘राष्ट्रिय...
  • इजरायलबाट २५४ जनालाई उद्धार गरी नेपाल ल्याइयो image

    इजरायलबाट २५४ जनालाई उद्धार गरी नेपाल ल्याइयो

    आश्विन २६, २०८०
    काठमाडौं । नेपाली नागरिकलाई उद्धार गरी आज विहान नेपाल ल्याइएको छ । इजरायलबाट २५४ जनालाई नेपाल एयरलाइन्सको वाइडवडी विमानबाट नेपाल ल्याइएको हो । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहित सरकारी अधिकारीहरु इजरायल...
  • जर्मनबाट महायज्ञमा दान सहयोग, दानवीरकाे संख्या बढ्दै image

    जर्मनबाट महायज्ञमा दान सहयोग, दानवीरकाे संख्या बढ्दै

    आश्विन २५, २०८०
    भक्तपुर । श्रीमदभागवत विराट पितृ मुक्ति ज्ञान महायज्ञमा दान सहयोग गर्नेको संख्या झन झन बढ्न थालेको छ । चाँगुनारायण नगरपालिका तथा अन्य पालिकाबाट र छिमेकि जिल्लाबाट दान गर्ने दानविरको...
  • <
  • 1
  • …
  • 332
  • 333
  • 334
  • 335
  • 336
  • 337
  • 338
  • …
  • 794
  • >

Kusum Electricals 2081-01-01

Kailashkhabar.com

सूचना विभाग दर्ता नं: १७७५/०७६-७७

  • प्रमुख सम्पादक

    डा. कृपा राम बिश्वकर्मा

  • सम्पादक

    रक्तिम दैलेखी

  • संस्थापक

    बिनोद कुमार बिश्वकर्मा

Quick link

    • समाचार
    • विचार/ब्लग
    • सूचना प्रविधि
    • जीवनशैली
    • मनाेरन्जन
    • खेलकुद
    • प्रवास
    • याैन स्वास्थ्य
    • कैलाश फोकस
    • अपराध-अनुसन्धान

Contact Info

  • Address

    Kathmandu-32, Tinkune, Kathmandu

  • Email

    info.kailashkhabar@gmail.com

© 2020 Kailash Khabar. All right reserved. Developed by Kailash Technical Support