९ भाद्र २०८३, मंगलवार /
Aug 25, 2026
युनिकोड
९ भाद्र २०८३, मंगलवार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
राक्सिराङको सीता अशोक बाटिका बन्दै धार्मिक पर्यटनको नयाँ गन्तव्य
|
तमिलनाडुमा गरिब परिवारलाई वर्षमा तीनवटा ग्यास सिलिन्डर निःशुल्क
|
गत आर्थिक वर्षमा म्याग्दीका पाँच सय घरमा खानेपानीको पहुँच
|
उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया सुरु
|
तातोपानी नाका जोड्ने सडकको इको खण्ड डेढ महिनापछि अस्थायी रूपमा खुल्यो
|
चीनको नयाँ ‘आइस सिल्क रोड’ : युरोप पुग्न २० दिन, स्वेजको विकल्प बन्दैछ आर्कटिक मार्ग?
|
ट्रम्पका छोरालाई लक्षित धम्कीको दाबीबीच अमेरिका–इरान तनाव थप चर्कियो
|
स्ट्रेट अफ होर्मुजबाट शुल्क उठाउने प्रस्ताव इरानी संसदमा स्वीकृत
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
समाचार
टिपर सञ्चालनमा रोक
कार्तिक २, २०८०
काभ्रे । चाडपर्वमा हुने सवारीसाधन दुर्घटनाको ख्याल गर्दै आज बिहानदेखि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले टिपर सञ्चालनमा रोक लगाएको छ । घटस्थापनाकै दिन पाँचखालमा टिपरको ठक्करबाट एकको ज्यान गएपछि बुधबार...
३ लाख ५८ हजारले छोडे उपत्यका
कार्तिक २, २०८०
काठमाडौं । बडादसैँ मनाउन उपत्यकाबाट ३ लाख ५८ हजार ७ सय ६२ जना बाहिरिएका छन् । नागढुंगा, फर्पिङ, मुड्खु भञ्ज्याङ र भक्तपुरको जगातीबाट ९१ हजार १०८ जना बाहिरिएको उपत्यका...
नयाँ नेतृत्वका लागि आज एनआरएनएको निर्वाचन, कस्ले मार्ला बाजी ?
कार्तिक २, २०८०
काठमाडौं । गैरआवासीय नेपाली सङ्घको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ । बिहान १० बजेदेखि साँझ ६ बजेसम्म मतदान गर्ने व्यवस्था मिलाइएको निर्वाचन समितिले जनाएको...
प्रधानमन्त्री प्रचण्ड कोरला नाका निरीक्षण गर्न पुगे
कार्तिक १, २०८०
पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोरला नाकाको निरीक्षण गरेका छन् । प्रधानमन्त्री प्रचण्डले मुक्तिनाथ र कागबेनीको निरीक्षण गरेका हुन । ८ बजेतिर नेपाली सेनाको हेलिकोप्टर मार्फत जोमसोम अवतरण...
समयमा हिमपात हुँदा हिउँदे बालीलाई फाइदा पुग्ने
कार्तिक १, २०८०
काठमाण्डौ । मुस्ताङ, मनाङ, उपल्लो डोल्पा लगायतका क्षेत्रमा हिमपात भएको छ । हिमपातका कारण अन्नपूर्ण पदमार्गमा पदयात्रामा हिँडेका आन्तरिक एवम् बाह्य पर्यटक समस्यामा परेका छन् । बुधबार पनि उच्च...
घटस्थापनादेखि अहिलेसम्म झण्डै साढे दुई लाखले राजधानी छोडे
कार्तिक १, २०८०
काठमाण्डौ । पछिल्लो २४ घण्टामा उपत्यकाका कलंकी, बालाजु, बल्खु, कोटेश्वरलगायत नाकाबाट ९१ हजार एक सय दुई जना यात्रु बाहिरिएका छन् । मंगलबार एकै दिन झण्डै एक लाख यात्रु काठमाण्डौ...
१४ वटा बैङ्कहरुले असोजको तुलनामा कात्तिकमा ब्याजदर घटाए
कार्तिक १, २०८०
काठमाण्डौ । १४ वटा बैङ्कहरुले असोजको तुलनामा कात्तिकमा ब्याजदर घटाएका छन् । वाणिज्य बैङ्कहरुले कात्तिक महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका हुन । प्राइम कमर्सियल बैङ्कले १ दशमलव १०...
प्रधानमन्त्री प्रचण्ड नर्भिकमा भर्ना
आश्विन ३०, २०८०
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना भएका छन् । मंगलबार साँझ स्वास्थ्यमा असहज महसुस भएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको उनको सचिवालयले जनाएको छ। छातीमा समस्या...
दुई खर्ब २८ अर्बको रेमिट्यान्स भित्रियो
आश्विन ३०, २०८०
काठमाडौं । चालु आर्थिक वर्ष २०८०–८१ को पहिलो दुई महिनामा करिब साढे दुई खर्ब रेमिट्यान्स भित्रिएको छ । राष्ट्र बैंकले आज सार्वजनिक गरेको गत भदौ मसान्तसम्मको आर्थिक तथा वित्तीय...
उपप्रधानमन्त्री श्रेष्ठ चीनको बेइजिङमा
आश्विन ३०, २०८०
काठमाण्डौ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ गए राति चीनको राजधानी बेइजिङ पुग्नुभएको छ । बेइजिङमा रहेको तासिङ अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र चीनको...
कालीकोटमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
आश्विन ३०, २०८०
कालीकोट । जीप दुर्घटना हुँदा कालिकोटमा एक जनाको ज्यान गएको छ । कालीकोटको सान्नीत्रिवेणी ३ सिस्नेगडा नजिकै जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको हो। शान्तिघाटबाट जितेडाका लागि छुटेको...
विश्वमा चरम गरिबीविरुद्ध एकजुट भएर लड्न गरिवी निवारण दिवस
आश्विन ३०, २०८०
काठमाडौं । नेपालमा पनि बिविध कार्यक्रम गरी मंगलबार अक्टोबर १७ अर्थात् अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँएको छ । गरिबीसम्बन्धी जानकारी विश्वभर आदानप्रदान गर्ने उद्देश्यले कासाथ संसारभर यो दिवस मनाइन्छ...
सोमबारदेखि सुरु भएको नयाँ नोटही कार्य कार्तिक ३ गतेसम्म रहने
आश्विन ३०, २०८०
काठमाडौं । दशैँ–तिहार लक्षित नयाँ नोट सटही सुविधालाई नेपाल राष्ट्र बैंकले निरन्तरता दिदै आएको छ । विगतका वर्ष हरुमा जस्तै यो वर्ष पनि राष्ट्र बैंकले सोमबारदेखि नयाँ नोट साट्न...
फेरि भूकम्पको धक्का महसुस
आश्विन २९, २०८०
काठमाण्डौ । सूदुरमा बिहानै भूकम्पको धक्का महसुस गरिएको छ । बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्प धक्का महसुस गरिएको भए पनि क्षतिबारे जानकारी प्राप्त...
प्रक्रिया र कागजात पुगेकाले मात्रै चीन छिर्ने पास पाए
आश्विन २९, २०८०
पोखरा । इलाका प्रशासन कार्यालय लोमान्थाङ र चराङले चीन छिर्ने पास वितरण गरेका छन् । पास वितरण गरेपछि मुस्ताङका करिब १ हजार जना नागरिक चीन प्रवेश गर्ने छन् ।...
विदेशी आउँदा दिनमा ५ वटा सम्म विमान चार्टर, हवाई टिकटमा ठूलाबडाको मात्रै वर्चश्व
आश्विन २९, २०८०
काठमाडौं । हिमाली क्षेत्रका सर्वसाधरणलाई हवाई टिकट पाउन मुस्किल भएको छ । सडक सञ्जाल नपुगेका सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्लामा हवाई टिकट पाउँन मुस्कील भएको हो । नेपाल...
<
1
…
338
339
340
341
342
343
344
…
802
>