३२ असार २०८३, बिहीबार /
Jul 16, 2026
युनिकोड
३२ असार २०८३, बिहीबार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ
|
रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती
|
उच्च शिक्षाको समकक्षता अब विश्वविद्यालय अनुदान आयोगबाट, त्रिविले आवेदन लिन बन्द गर्यो
|
रसुवागढी नाकाबाट ६ हजार ५०० बढी विद्युतीय सवारी आयात, १५ अर्बभन्दा बढी राजश्व सङ्कलन
|
हर्मुज जलघाँटीमा अमेरिका–इरान तनाव फेरि चर्कियो, अमेरिकी हवाई आक्रमण तीव्र
|
सरकारसँग सहमति नजुट्दा मिटरब्याज पीडितको मार्चपास निजगढमै रोकियो
|
५ निकाय सचिवविहीन, ५ सचिव भने अतिरिक्त समूहमा जिम्मेवारीविहीन
|
तीन महिनामा ९० हजार सवारीचालक अनुमतिपत्र वितरण
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
समाचार
मकवानपुरमा सवारी दुर्घटना, एक जनाको मृत्यु
आश्विन २०, २०८०
मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ कुन्छालमा आज बिहानै सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा परी ज्यान गुमाउनेमा नुवाकोटको बेलकोट नगरपालिका–५ बस्ने ४२ वर्षीय दीप श्रेष्ठ...
स्वस्थ आलोचना र प्रश्न गर्न पाउनु संसदीय व्यवस्थाको सुन्दर पक्ष होः सांसद न्यौपाने
आश्विन २०, २०८०
काठमाडौँ । विसं २०६४ र २०७० मा संविधानसभा सदस्य रहेकी ईश्वरीदेवी न्यौपाने अहिले प्रतिनिधिसभा सदस्य रहेकी छिन् । सांसद न्यौपानेलाई संसदीय सर्वोच्चता र मर्यादा कायम राख्दै पक्ष–विपक्षमा हुने आलोचना...
घटस्थापना आसपासमा मात्रै नयाँ नोट सटही
आश्विन २०, २०८०
काठमाडौं । नेपाल राष्ट्र बैंकले यसवर्ष चाडपर्व लक्षित नयाँ तथा नोट सटही घटस्थापनाको दिन नजिक पारेर सुरु गर्ने तयारी गरेको छ। गतवर्ष जस्तै चाडपर्वका लागि सबै दरका गरेर प्रतिव्यक्ति...
तीन दिनदेखि बेपत्ता महिला आफ्नै घरमा मृत
आश्विन २०, २०८०
सल्यान । तीन दिनदेखि बेपत्ता महिला आफ्नै घरमा मृत फेला परेकी छन् । सिद्धकुमाख गाउँपालिका–४ खार्पनकी ४९ वर्षीया गणेशी रोका बिहीबार आफ्नै घरभित्र खाद्यान्न भण्डार गर्ने भकारीमा मृत फेला...
ख्वपमा खेलकुद प्रतियोगिता हुने
आश्विन २०, २०८०
भक्तपुर । ख्वप कलेजले विभिन्न खेलकुद प्रतियोगिताहरु गर्ने भएको छ । सूचना जारी गरी फुटसल, बास्केटबल, टेवलटेनिस र व्याडमिन्टन प्रतियोगिता हुने कलेजले जनाएको छ । प्रतियोगिता असोज ३० गतेदेखि...
कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिँदै
आश्विन २०, २०८०
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले आज विश्वासको मत लिने भएको छ । सर्वोच्च अदालतको परमादेशपछि भदौ २२ गते संविधानको धारा १६८ को उपधारा ३ अनुसार...
सडकका खाल्डाखुल्डी पुर्नेदेखि फुटपाथलाई व्यवस्थित बनाउनेसम्मको महानगरमा काम हुने
आश्विन १९, २०८०
काठमाडौं । तीन महिनाभित्र काठमाडौं महानगरपालिकाका मुख्य सडकमा सिसि टिभी र सडक बत्ती जडान गरिसक्ने काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बताएकी छन् । शुक्रवार सडक सुरक्षा तथा ट्राफिक सचेतना...
शक्तिशाली नेताले भनेको मात्रै यहाँ लागू हुँदोरहेछः सांसद सापकोटा
आश्विन १९, २०८०
काठमाडौँ । “सदनमा आएपछि कानुन निर्माणका अतिरिक्त जनताका विकास निर्माणसम्बन्धी समसामयिक विषयमा केही गरौँला भन्ने उद्देश्य लिएकी थिएँ, तर चाहेको र सोचेको काम गर्न सकिएको छैन ।” जनमत पार्टीकी...
भिरबाट लडेर अमेरिकी नागरिकको मृत्यु
आश्विन १९, २०८०
मनाङ । हिमाली जिल्ला मनाङ आउने क्रममा भिरबाट लडेर अमेरिकी नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिकी नागरिक ६९ वर्षीय चाल्स केथ डेभिज रहेका छन् । डेभिज बुधबार...
माडीमा जङ्गली हात्तीको आतङ्क
आश्विन १९, २०८०
चितवन । चितवनको माडी क्षेत्रमा जङ्गली हात्तीले दुःख दिन थालेका छन् । माडी नगरपालिका–१ क्षेत्रमा निकुञ्जबाट निस्किएका हात्तीले स्थानीयलाई दुःख दिन थालेका छन् । निकुञ्जबाट निस्किएका दुईवटा हात्तीले स्थानीयलाई...
महोत्सवमार्फत संस्कृति र उत्पादनको प्रवर्द्धन गरिँदै
आश्विन १९, २०८०
गण्डकी । बिहीबार बिहानैदेखि हिमालपारिको जिल्ला मुस्ताङको सदरमुकाम जोमसोम बजारमा स्थानीयवासीको राम्रै चहलपहल थियो । परम्परागत थकाली पोशाकमा सजिएका थकाली समुुदायका महिला तथा पुुरुष घरपझोङ गाउँपालिकाको आयोजनामा बिहानैदेखि कृषि...
भूमि आयोगद्वारा छम्पीका भूमिहीनलाई निस्सा वितरण
आश्विन १९, २०८०
पाटन । राष्ट्रिय भूमि आयोग जिल्ला समिति ललितपुरले गोदावरी नगरपालिका–९ छम्पीका भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण गरेको छ । आयोग जिल्ला समिति ललितपुरका संयोजक श्रीगोविन्द महर्जनका अनुसार छम्पीका २३ भूमिहीन...
सामाजिक सञ्जालमा लेखिएको स्टाटसका कारण बाँकेमा फेरि कर्फ्यु
आश्विन १९, २०८०
काठमाडौं । बाँके जिल्लामा फेरि कर्फ्यु आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिकामा गत मंगलबारबाट लगाइएको कर्फ्यु पुन बिवाद भएपछि स्थानीय प्रशाशनले कर्फ्यु आदेश जारी...
सरीसृप शास्त्रलाई कानुन निर्माणमा जोड्दै सांसद डा. राई
आश्विन १८, २०८०
काठमाडौँ । सरल र बौद्धिक सांसद डा. कालुराम राईलाई एक हातले लौरो र अर्कोले श्रीमतीको हात समातेर सिंहदरबार तथा नयाँ बानेश्वरतिर लुखुरलुखुर हिँडडुल गरिरहेको देख्न सक्छौँ । करिब १२...
एसियाली खेलकुदमा ३८ राष्ट्रलाई पदक, चीन शीर्षस्थानमा नेपाल पदकविहीन हुनबाट जोगियो
आश्विन १८, २०८०
काठमाडौं । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत बुधबारसम्म एक हजार दुई सय आठ पदकको छिनोफानो भएको छ । बुधबारसम्मको खेल प्रदर्शनका आधारमा १९औँ एसियाली खेलकुदमा सहभागी कुल ४५ राष्ट्रमध्ये...
छात्राका लागि विद्यालयमा महिनावारी कक्ष निर्माण
आश्विन १८, २०८०
जुम्ला । जुम्लाका सामुदायिक विद्यालयहरूमा महिनावारी आराम कक्ष निर्माण गरिएको छ । हिमा गाउँपालिका, कनकासुन्दरी र सिंजा गाउँपालिकाका विद्यालयमा महिनावारी कक्ष स्थापना गरिएको परियोजना संयोजक हेमराज भट्टाले बताए ।...
<
1
…
336
337
338
339
340
341
342
…
794
>