श्री बाराही बचत तथा ऋण सहकारी संस्थाको रजत वर्षका उपलक्ष्यमा सुकुन्दा र्याली
भक्तपुर । श्री बाराही बचत तथा ऋण सहकारी संस्था लि.ले रजत वर्षको अवसरमा सुकुन्दा र्याली सम्पन्न गरेको छ । २५ औं स्थापना दिवसको उपलक्ष्यमा सस्थाको प्राङ्गणबाट गपली, सूर्यविनायक चोक,...