मेलम्ची खानेपानी आयोजनाकाे समस्या समाधानमा पहल गर्छुः प्रधानमन्त्री ‘प्रचण्ड’
सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजनासँग सम्बन्धित समस्या समाधानको पहल गर्ने प्रधानमन्त्री ‘प्रचण्ड’ले प्रतिबद्धता व्यक्त गरेका छन् । मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन गर्न हेलम्बु गाउँपालिका–१ अम्बाथानस्थित मुहान क्षेत्रमा पुगेका...