धेरै नेपाली रहेका देशहरुमा साउन १ गतेदेखि मतदाता नामावली संकलन गरिने
काठमाडौं । वैदेशिक रोजगारीका लागि धेरै नेपाली रहेका देशहरुमा निर्वाचन आयोगले साउन १ गतेदेखि मतदाता नामावली संकलन गर्ने भएको छ। धेरै नेपाली कार्यरत दुबई, मलेसिया, कोरिया लगायत देशबाट मतदाता...