महानगरले सार्वजनिक जग्गामा चलायो डोजर,भयो विवाद
काठमाडौं । सार्वजनिक जग्गामा काठमाडौं महानगरले डोजर चलाएपछि स्थानीयहरुले बिरोध गरेका छन् । काठमाडौंको अनामनगरस्थित सोमवार गोरखा एफएम चोकमा रहेको सार्वजनिक जग्गामा महानगरपालिकाले डोजर चलाएपछि स्थानीयहरुबीच विवाद सिर्जना भएको...