१२ कार्तिक २०८३, बिहीबार /
Oct 29, 2026
युनिकोड
१२ कार्तिक २०८३, बिहीबार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक
|
शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव
|
जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार
|
भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण
|
तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो
|
‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम
|
वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो
|
स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
समाचार
सुन तस्करीमा राजनीतिकरण, एमालेले संसद चल्न दिने
श्रावण १५, २०८०
काठमाडौँ । सुन तस्करीको सम्बन्धमा उच्चस्तरीय छानबिन समिति बनाए नेकपा एमालेले संसद चल्न दिने बताएको छ । एमाले उच्च स्रोतका अनुसार छानबिन समिति बनाउन सरकार तयार रहेमा एमालेले संसद...
बाढी पहिरोबाट क्षति पुगेपछि हुम्लाको सर्केगाड गाउँपालिकाका दुई गाउँ सञ्चार सम्पर्कबाट टुटे
श्रावण १४, २०८०
काठमाडौं । हुम्लाका दुई गाउँमा बाढी पहिरोले क्षति पुर्याएको छ । हुम्लाको सर्केगाड गाउँपालिकाका दुई गाउँमा बाढी र पहिरो जादा क्षति पुर्याएको हो । पहिरोबाट घर, जलविद्युत आयोजना, बाटोलगायत...
समझदारी पत्र अनुरूप भाषा परीक्षाका लागि आवेदन खुल्यो
श्रावण १४, २०८०
काठमाडौं । कोरियामा नेपाली नागरिकलाई लैजान भाषा परीक्षाको आवेदन खुल्ला गरिएको छ । नेपाल सरकार, श्रम तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालयबीच भएको समझदारी...
नयाँबसपार्कमा यात्रुको झोला तान्ने १० जना प्रहरीको नियन्त्रणमा
श्रावण १४, २०८०
काठमाडौँ । नेपाल प्रहरीले काठमाडौँको नयाँ बसपार्कमा यात्रुको झोला जथाभावी तानेर यात्रुलाई दुःख हैरानी दिने व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले पछिल्लो समय गोँगबुस्थित नयाँबसपार्कमा...
नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक साउन १७ गते बस्ने
श्रावण १३, २०८०
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक साउन १७ बस्ने को तयारी गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी पदाधिकारी बैठकले केन्द्रीय समिति बैठकको एजेण्डाका बारेमा छलफल...
डेंङ्गूविरुद्ध र्याली निकाल्दै, सजग रहन भनपा वडा नं ८ को आग्रह
श्रावण १३, २०८०
भक्तपुर । भक्तपुर नगरपालिका वडा नं ८ ले डेंङ्गूविरुद्ध सचेतना र्याली प्रदर्शन गरेको छ । भनपा वडा नं ८ को आयोजनामा शनिबार उक्त र्याली निकालिएको हो । माइकिंग, पर्चा...
नदी प्रदूषण गराउन प्लाष्टिकको ७० प्रतिशत भूमिका छ : मेयर बालेन्द्र शाह
श्रावण १३, २०८०
काठमाण्डौ । पोलिथिनको मोटाइ माइक्रोमिटरबाट नापेर अनुगमन गर्ने काठमाण्डौ महानगरपालिकाले जनाएको छ । सामाजिक सञ्जालमा यसको कार्यान्वयनका लागि वातावरण व्यवस्थापन विभाग र नगर प्रहरी बलको संयुक्त अनुगमन टोली परिचालन...
एनआरएनए साउदीमा पहिलो पटक महिला अध्यक्ष
श्रावण १३, २०८०
दोहा । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) साउदीको अध्यक्षमा रविना अर्याल चयन भएकी छिन् । साउदी अरब एनआरएनएमा महिला अध्यक्ष भएको यो पहिलो पटक हो । एनआरएनए...
ग्वार्को फ्लाइओभरको के हुदैछ काम ?
श्रावण १३, २०८०
काठमाडौं । ग्वार्को फ्लाइओभरको अघिल्लो डिजाइनमा समस्या आएपछि निर्माण कम्पनीले नयाँ डिजाइन बनाएर सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान विभागलाई बुझाएको छ । अध्ययन प्रतिवेदन तथा डिजाइन गलत भएपछि फ्लाइओभरको...
म सुन तस्कर भएको भए त भाग्थे होला नि होइन ? मुख्य अपराधि भगाउँन मेरो नाम प्रयोग गरियो : व्यवसायी मलहोत्रा(भिडियाे सहित)
श्रावण १२, २०८०
व्यवसायी दीपक मलहोत्राले सुनकाण्डका मुख्य अपराधि भगाउँन आफ्नो नाम प्रयोग गरिएको बताएका छन् । शनिबार कैलाश खबर डटकमसंग कुरा गर्दै व्यवसायी दीपक मलहोत्राले नेपालकै चर्चित सुन काण्डमा मुख्य अभियुक्त...
नेपालको अर्थतन्त्र सुधारका संकेत देखिदै छन् : अध्यक्ष भेषराज लोहनी (भिडियाे सहित)
श्रावण १२, २०८०
भक्तपुर । नेपाल जग्गा तथा आवाश विकास महासंघका अध्यक्ष भेषराज लोहनीले नेपालको अर्थतन्त्र चयायमान नहुनुको प्रमुख कारण घरजग्गा कारोबार हुन नसक्नु भएको बताएका छन् । शुक्रबार भक्तपुरको रानीकोटमा अवस्थित...
सार्वजनिक यातायातको भाडा घट्यो
श्रावण १२, २०८०
काठमाण्डौ । सार्वजनिक यातायातको भाडा बाग्मती प्रदेशमा घटेको छ । बिहीवार (हिजो) देखि लागू हुने गरी बाग्मती प्रदेश सरकारको श्रम रोजगार तथा यातायात मन्त्रालयले सार्वजनिक गाडीको भाडा घटाएको हो...
सप्तरीमा युवकको हत्या, एक घाइते
श्रावण १२, २०८०
सप्तरी । एक युवकको हत्या भएको छ । एक युवक घाइते छन् । हनुमाननगर कंकालिनी नगरपालिका १० इनर्वामा स्थानीय २१ वर्षीय तिर्कनारायण मण्डलको शव आज बिहान घर नजिकै हिलोमा...
दुधजन्य उत्पादनमा नियमनकारीको निगरानी
श्रावण १२, २०८०
बागलुङ । बागलुङ बजारमा बिक्री वितरण भइरहेको दुग्धजन्य पदार्थको गुणस्तरका विषयमा उपभोक्ताको गुनासो आएपछि नियमनकारी निकायले निगरानी बढाएका छन् । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा बागलुङ नगरपालिका, खाद्य प्रविधि तथा...
सार्वजनिक यातायातको भाडा घट्यो
श्रावण १२, २०८०
काठमाडौँ । बागमती प्रदेश सरकारले सार्वजनिक यातायातको भाडा घटाएको छ । यसअघि ११ जेठमा गाडी भाडादर समायोजन गरेको प्रदेश सरकारले बिहीबारदेखि पुनः भाडा घटाएको हो । नेपाल आयल निगमले...
दुई संसदीय समितिको बैठक बस्दै
श्रावण १२, २०८०
काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । दिगो विकास तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्दै छ भने सार्वजनिक लेखा समितिको बैठक साढे ११...
<
1
…
382
383
384
385
386
387
388
…
815
>