१२ कार्तिक २०८३, बिहीबार /
Oct 29, 2026
युनिकोड
१२ कार्तिक २०८३, बिहीबार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक
|
शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव
|
जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार
|
भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण
|
तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो
|
‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम
|
वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो
|
स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
समाचार
मधेसलाई सुख्खा क्षेत्र घोषणा गरी राहत उपलब्ध गारउँ प्रधानमन्त्री दाहाललाई जनमतले बुझायो ज्ञापनपत्र
श्रावण २०, २०८०
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाललाई जनमत पार्टीले ज्ञापनपत्र बुझाएको छ । मधेसलाई सुख्खा क्षेत्र घोषणा गरी राहत उपलब्ध गराउन माग गर्दै शनिबार जनमत पार्टीका उपाध्यक्ष एवं पूर्वमन्त्री अब्दुल खान...
मल कालोबजारी गर्ने पसलमा प्रशासनको छापा, पसलमा सिलबन्दी
श्रावण २०, २०८०
भक्तपुर । जिल्ला प्रशासन कार्यालय भक्तपुरले मलको अभाव देखाउँदै बढी मूल्य लिएर रासायनिक मल बिक्री गर्ने पसलहरुमा धमाधम छापा मार्दै कारबाही गर्ने अभियान सञ्चालन गरेको छ । अभियानअन्तर्गत शुक्रबार...
नगरकोटमा प्राङ्गारिक तरकारी हाटबजार सुरु, पहिलो दिनमै किसान उत्साहित
श्रावण १९, २०८०
भक्तपुर । नगरकोटमा स्थानीय किसाले गरेको उत्पादन विक्रि वितरण गर्न हाटबजार सुरु भएको छ । किसानले गरेको उत्पादनलाई बिचौलियाबाट मुक्त गर्न नगरकोटमै पहिलो पटक शुक्रबारबाट हाटबजार सुरु भएको हो...
पाल्पा जग्गा तथा आवास विकास संघको अध्यक्षमा व्यवसायी कमल प्रकाश ढकाल चयन
श्रावण १९, २०८०
पाल्पा । नेपाल जग्गा तथा आवास विकास संघको पाल्पा जिल्ला तदर्थ समिति गठन गरिएको छ । महासंघका केन्द्रीय सचिव रामसुन्दर बकेको उपस्थितिमा पाल्पाका घरजग्गा ब्यवसायी कमल प्रकाश ढकालको अध्यक्षता...
सुन प्रकरण सरकारतिरै तेर्सियो
श्रावण १९, २०८०
काठमाडौं । साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको सय केजि सुन बरामदको घटनाले सरकारदेखि सदनसम्म तरंग मच्चाइरहेको छ । सुन प्रकरणबारे छानबिन तीब्र रुपमा अघि बढ्न नसकिरहेका बेला...
माओवादी केन्द्रीय समिति बैठकको तेस्रो दिन पनि सदस्यले बोल्ने क्रम जारी
श्रावण १९, २०८०
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको चौथो पूर्ण बैठक आज पनि जारी छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस...
जथाभावी मूल्यवृद्धि, सरकार मौन
श्रावण १९, २०८०
काठमाडौं । पछिल्लो समय नेपाली बजारमा चामलको भाऊ आकाशिएको छ । भारतले बासमतीबाहेक सबै प्रकारका चामल निर्यातमा प्रतिबन्ध लगाएको बहानामा पहिले नै आयात भइसकेको तथा स्वदेशमै उत्पादित चामलमा समेत...
केरा खादै हुनुहुन्छ खबरदार ! अति छ विषादी प्रयोग
श्रावण १९, २०८०
चितवन । केरामा सबैभन्दा बढी विषादी भेटिएको छ । सात सय १८ तरकारी र फलफूलको नमूना परीक्षण गर्दा केरामा बढी विषादी भेटिएको कृषि ज्ञान केन्द्र चितवनको परीक्षणमा भेटिएको हो...
घ्याम्पेडाँडा दुर्घटनामा चारजना घाइते, एकको अवस्था गम्भीर
श्रावण १८, २०८०
भक्तपुर । सूर्यविनायक नगरपालिकाको घ्याम्पेडाडा जाने बाटोमा दुर्घटना भएको छ । सूर्यविनायक नगरपालिका ८ गणेश मन्दिर नजिकै घ्याम्पेडाडा जाने बाटोमा सूर्यविनायकतर्फ आउदै गरेको मोटरसाइकल र विपरित दिशातर्फ जाँंदै गरेको...
भक्तपुर अस्पतालको साझामा स्वास्थ्य मन्त्रालयको ताला,औषधी व्यवस्था विभाग मुखदर्शक (भिडियो सहित)
श्रावण १८, २०८०
भक्तपुर । भक्तपुर अस्पतालमा विना सम्झौता सञ्चालनमा रहेको साझा स्वास्थ्य सेवामा स्वास्थ्य मन्त्रालयले ताला लगाएको छ । विहिबार आकष्मिक रुपमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको अस्पताल अनुगमनको क्रममा फार्मासिष्ट...
ऐन नियमावलीलाई बेवास्ता गर्दै आफूअनुकूल सरुवामा मन्त्री मोदीको अस्वाभाविक रुचि
श्रावण १८, २०८०
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीको सचिवालयको समूहले कर्मचारी सरुवामा अस्वाभाविक रुचि देखिएको छ । मन्त्रीसहितको सो अस्वाभाविक रुचिमा कर्मचारीहरूले समेत सघाइरहेको रहस्यमय खुलासा भएको...
माओवादीको नाममा चन्दा उठाउने शाही पक्राउ
श्रावण १८, २०८०
दैलेख । माओवादीको नाममा चन्दा असुली गरेका दुई युवा पक्राउ गरेका छन् । दुल्लु नगरपालिका– १३ बस्ने १९ वर्षीय समिर शाही र २८ वर्षीय चन्द्रबहादुर शाही पक्राउ परेका हुन्...
फिफा महिला विश्वकपमा समूह ‘एच’ का दुई खेल हुँदै
श्रावण १८, २०८०
काठमाडौं । फिफा महिला विश्वकप फुटबलमा आज समूह चरणका दुई खेल हुँदैछन् । समूह ‘ए’ देखि समूह ‘जी’ सम्मका समूह चरणका खेल सम्पन्न भइसकेका छन् भने आज समूह ‘एच’...
माओवादी केन्द्रीय समिति बैठक आज पनि जारी रहने
श्रावण १८, २०८०
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि जारी छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा हिजो सुरु भएको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक र सांगठनिक प्रतिवेदन...
आँखा पाक्ने रोग फैलिँदै
श्रावण १७, २०८०
झापा । आँखा पाक्ने रोग फैलिएको छ । अस्पतालमा आँखा पाकेका बिरामीको भीड बढेको स्थानीय अस्पतालले जनाएका छन् । मेचीनगर, बिर्तामोड, भद्रपुर र दमक क्षेत्रका आँखा अस्पतालमा आँखा पाकेर...
पाँच दिनसम्म चल्ने माओवादी बैठकमा १८ जनाले राखे धारणा
श्रावण १७, २०८०
काठमाडौं । माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकको पहिलो दिन आज १८ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका छन् । प्रज्ञाभवन कमलादीमा सुरु बैठकमा बोल्ने अधिकांश सदस्यले पार्टीलाई जीवन्तता दिन...
<
1
…
380
381
382
383
384
385
386
…
815
>