मिटरब्याज पीडितको माग सम्बोधन गर्न सांसद्ले गरे सरकारकाे ध्यानाकर्षण
काठमाडौँ । यता माइतीघरमा ११ दिन पैदल हिँडेर मिटर ब्याज पीडितले प्रदर्शन गरिरहेका छन् । उनीहरूले मिटरब्याजीलाई कारबाही गर, पीडितलाई न्याय दे, तमसुक व्यवस्था खारेज गर लगायतका नारा लगाउँदै...