सहमति हुनेमा विश्वस्त मिटरब्याज पीडितहरु
काठमाण्डौ । प्रधानमन्त्रीले मिटरब्याज पीडितसँग बालुवाटारमा भेट गर्ने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आन्दोलनरत मिटरब्याज पीडितलाई बालुवाटमा भेट्ने भएका हुन । प्रधानमन्त्रीलाई भेटेपछि सहमति हुने मिटरब्याज पीडितहरुको...