बालेनसहितको टोलीले भक्तपुरका ऐतिहासिक सम्पदाको अवलोकन
भक्तपुर । काठमाडौँ महानगरपालिका लगायत देशका विभिन्न नगरपालिकाका प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत र विदेशी पाहुनासहित ७५ जनाको टोलीले आज भक्तपुर नगरपालिकाको ऐतिहासिक सम्पदाको अवलोकन गरेका छन् । काठमाडौँका नगरप्रमुख...